आर्थिक ब्यूरोआजदेखि प्रदेश र स्थानीय तहको खाता बन्द
न्यूज ब्युरो, काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सोमवारदेखि प्रदेश र स्थानीय तहको खाता रोक्का हुने बताएको छ । महालेखाले यही असार ११ गते जारी गरेको सूचनाअनुसार प्रदेश र स्थानीय तहले २४ गते राति १२ बजेपछि कुनै पनि रकम भुक्तानी लिन पाउने छैनन्। प्रदेश र स्थानीय तहको प्रणालीबाट एक सातासम्म नयाँ रकम
३ वर्ष अगाडि · आर्थिक ब्यूरो










