ब्यूरो-रिपोर्टरजनकपुरधाममा राजपूत क्षत्रिय समाजको अध्यक्षमा नवलकिशोर सिंह राजपूत निर्विरोध
अधिवेशनबाट निर्विरोध अध्यक्षमा चयन भएका राजपूतलाई समाजका सदस्यहरूले समुदायको भावना, विचार र अपेक्षालाई सम्मान गर्दै सामाजिक हितमा सकारात्मक तथा रचनात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
१ महिना अगाडि · ब्यूरो-रिपोर्टर











