ब्यूरो-रिपोर्टरसँसारीमाईको पूजामा अश्लिल र ओरकेष्ट्रा नचाईए भौतिक कारवाही हुन्छः युवाहरु
सँसारीमाई पूजामा त्यस्ता कार्यक्रम हुन नदिनको लागि हिन्दु सम्राट सेनाका युवाहरुले समेत जाने बुझिएको छ । उनीहरुले यस्ता कार्यक्रम गराउन खोज्ने समिति, आयोजकसहित नचनियाँहरुलाई ठाउँको ठाउँ कारवाहीको चेतावनी दिएको बुझिएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











