ब्यूरो-रिपोर्टरमटिहानी मठका महन्थ दासलाई प्रहरीले गरे पक्राउ, यस्तो छ आरोप
यसअघि पनि धार्मिक संस्थासँग आवद्ध व्यक्तिहरूमाथि वित्तीय अनियमितताको आरोप लाग्ने गरेका सन्दर्भमा यो घटनालाई अर्थपूर्ण रूपमा हेरिएको छ । यद्यपि, यस प्रकरणमा वैष्णवको संलग्नता र दोषी ठहर हुने वा नहुने विषय अदालतको अन्तिम निर्णयबाट टुंगिनेछ ।
६ महिना अगाडि · ब्यूरो-रिपोर्टर









