ब्यूरो-रिपोर्टरटीकापुर घटनाका अभियुक्त चौधरी विजयी
धनगढी, २६ मंसिर : टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा ३४ हजार ३४१ मत प्राप्त गरी विजयी हुनुभएको छ । आज बिहान घोषणा गरिएको अन्तिम मत परिणामअनुसार चौधरीले आफ्ना निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनकी मदनकुमारी (गरिमा) शाहलाई २० हजार ९३५ मतको फराकिलो
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











