धनुषा ४ ख बाट एमालेका सत्रुधन महतो विजयी
जनकपुरधाम, २६ मँसिर । धनुषा निर्वाचन क्षेत्र नं. ४ बाट बाम गठबन्धनका सँयुक्त उम्मेदवार सत्रुधन महतो विजयी भएका छन् । महतोले १२ हजार ८ सय मत प्राप्त गरी विजयी भएका हुन । उनका निकटम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका बासुलाल महतो कोइरी ११ हजार ५ सय ४९ मत प्राप्त गरी पराजित भएका हुन । गत २१ गते मँसिरको भ

२०७४ मंसिर २६ मंगलबार, बिहान १०:४५ बजे१ मिनेट पढाइ

जनकपुरधाम, २६ मँसिर । धनुषा निर्वाचन क्षेत्र नं. ४ बाट बाम गठबन्धनका सँयुक्त उम्मेदवार सत्रुधन महतो विजयी भएका छन् ।
महतोले १२ हजार ८ सय मत प्राप्त गरी विजयी भएका हुन ।
उनका निकटम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका बासुलाल महतो कोइरी ११ हजार ५ सय ४९ मत प्राप्त गरी पराजित भएका हुन ।
गत २१ गते मँसिरको भएको प्रतिनीधि सभा तथा प्रदेश सभा निर्वाचनमा धनुषाबाट एमालेलाई २ सिट प्राप्त भएको छ ।
धनुषा ४ को प्रतिनिधि सभामा रघुविर महासेठ तथा प्रदेश सभा ख बाट महतो विजयी भएका हुन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…