ब्यूरो-रिपोर्टरबिल भर्पाई मिलाउन नमान्दा कर्जन्हा नपाका मेयरले आफ्नै कर्मचारीलाई कुटे
न्यूज ब्यूरो | सिरहा, ४ साउन । कर्जन्हा नगरपालिकाका मेयर गंगा पासवानले आफ्नै कर्मचारीमाथि हातपात गरेका छन् । नगरपालिकाले खरिद गरेको माटो खन्ने जेसीबी गाडीको भ्याट बिलबिना नै भुक्तानीको लागि कागजपत्र तयार पार्न भनेको नमानेका कारण नगरपालिकाका जिन्सी शाखा तथा प्रशासन शाखा प्रमुख बलिराम यादवमाथि बिहीबार
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











