कृषि/ कृषकसाउन चढे पनि अहिलेसम्म मात्र ५० प्रतिशत धान रोपाई !
बाबु प्रेम यदुवन्शी | महोत्तरी, २ साउन । साउन महिनासम्म धान रोपनी सम्पन्न भईसक्नेमा अहिलेसम्म महोत्तरीमा पचास प्रतिशत धान रोपाई मात्र भएको जिल्ला कृषी विकास कार्यालय महोत्तरीले जनाएको छ । वर्षाका कारण धानको वेर्ना ढिलो गरि राखिएकोले हालसम्म ५० प्रतिशत मात्र रोपाइ हुन सकेको कार्यालयले बताएको छ । महोत
८ वर्ष अगाडि · कृषि/ कृषक











