
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२३ समाचार
ब्यूरो अपरेशनगोलबजार सहित आसपासका क्षेत्रका व्यापारीहरु सँतोष कटवालबाट आजित भएको बताइन्छ । घुमुवा कटवालले गोलबजारको प्रायः अधिकांश बढी होटेल, लजबाट महिनाबारी रकम उठाउने एक होटल सँचालकले बताए ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
गाउँ / समाजपार्टी प्रवेशको क्रममा जसपाका प्रदेश सदस्य एवम् पूर्वमन्त्री समेत रहेका जसपाका नेता सत्रुध्न महतो लगायत दर्जन बढी नेताहरुको उपस्थिति रहेको जसपाका विद्यार्थी नेता विदेश दासले जानकारी दिए ।
५ वर्ष अगाडि · गाउँ / समाज
बिज्ञान-प्रबिधिमहासङ्घ सप्तरीका अध्यक्ष जीतेन्द्र खड्गाले लोककल्याणकारी विज्ञापन प्रकाशन गरेवापत पाइने रकम जिल्लाबाटै भुक्तानी हुने व्यवस्था मिलाउनुपर्ने माग गरे ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
आर्थिक ब्यूरोभारतमा पेट्रोलको मूल्य निरन्तर बढदै गएको छ । तर भारतको सरकारले पेट्रोलको मूल्यमा कुनै सँज्ञान नलिएको देखिएको छ । उच्च अधिकारीहरु पनि निरन्तर बढेको पेट्रोलको मूल्यको बारेमा कुनै चर्चा नगरेको भन्दै भारत विहारका नागरिकहरु आजित भएका छन् ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
किन हुन्छ यस्तो ?उनीहरू मेरो दुःख देखेरै हुर्केका हुन्,’ कर्ण भन्छन्, ‘घर त मैले पनि जेनतेन बनाउन सक्थें तर विद्यार्थीले गुरुदक्षिणाका रूपमा अर्पण गरे ।’
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को भातृ एवम् ईन्जिनीयरिँग सँगठन प्रोगेसिभ इन्जिनियरिङ्ग एशोसिएशन नेपाल (पिन) धनुषाको सचिवमा ईन्जिनीयर सँजय कुमार यादवलाई चयन गरिएको छ । ईन्जिनीयर राजेश कुमार महतोको अध्यतामा ५१ सदस्यीय धनुषा जिल्ला समितिको सचिवमा सँजय कुमार यादव चयन भएका हुन्
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारअन्य नगरपालिकामा पनि ग्याँस सिलिन्डर तथा चुल्हो बितरण भइसकेको र बाँकी रहेका केही वडामा अगामी वर्ष वितरण गरी धुँवामुक्त घोषणा गर्ने योजना रहेको उनको भनाई छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, रौतहट । सशस्त्र प्रहरीले लाखौंको घडी सहित एक जनालाई पक्राउ गरेको छ । रौतहटको ईशनाथ नगरपालिकाबाट अबैध भन्सार छलिका घडि र मोटरसाइकल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । सशस्त्र वल नेपाल विओपी रामपुरखापबाट खटि गएको सशस्त्र प्रहरी सहायक निरिक्षक विनोद बुढाथोकीको कमाण्डको ७ जनाको टोलील
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालनेता कोईराला यदुकूहा र जनकपुर आउने भएपछि नेपाली काँग्रेस निकट भातृ सँगठनहरुले उनको स्वागतको तयारी समेत गरेको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारपरीक्षा केन्द्रमा गार्डको रुपमा खटिएका शिक्षक कमल बहादुर शाहीले पनि टिकटक बनाउँदा ध्यान नदिएको भन्दै ३ बर्षको लागि रस्टिकेट गरिएको छ भने केन्द्राध्यक्ष (सुपरिटेन्डेन्ट) लाई पनि ३ बर्षको लागि रस्टिकेट गरिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
यसैबीच, मङ्गलबारसम्म भारतमा करिब २१ करोड नमुना परीक्षण गरिएको छ । पछिल्लो पटक आइतबार एक दिन छ लाख ४४ हजार नमुना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
बिज्ञान-प्रबिधिसाइबर सेना आवाजविहीनहरुको आवाज बन्ने, न्यायमा पहुँच नभएकालाई कानूनी निकायमार्फत् न्याय दिलाउन सहजीकरण गर्ने हो । कानुनलाई नै मद्दत गर्ने हो ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि