
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
बैंकिङ्गजनकपुरको मिल्स एरियाचोकबाट सुरु गरिएको विरोध रयाली भानुचोक, शिवचोक, जनकचोक हुँदै जानकी मन्दिरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
५ वर्ष अगाडि · बैंकिङ्ग
ब्यूरो अपरेशनअस्पतालका सँचालक समेत रहेका डा. दिलीप कुमार साहले ३ लाख ७० हजार रुपैयाँ बुझेको र बाँकी १ लाख ५१ हजार रुपैयाँ अझै दिनुपर्ने भन्दै विरामी बन्धक बनाएको थियो ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारहत्या पछि फरार अवस्थामा रहेका कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा आरोपीको पहिचान खुलेपछि प्रहरीले कुर्मीलाई हिरासतमा लिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालएका बिहानै हाती देखी पछि स्थानीयहरु त्रसित र चिन्तित बनेका छन् । रौतहटको गाउँ घर मै जंगली हाती देखीएपछि स्थानीय प्रशासनले सक्रियता बढाएको छ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयसका साथै, कोशीमा पानीको अधिक बहाब हुन थालेपछि दिउँसो १२ बजेसम्म ३० वटा ढोका खोलिएको हो । केही ढोका मात्रै खोलिँदा यहाँ पानीको चाप सप्तरी तर्फ जान थालेपछि ढोका खोलिएको हो । पानीको बहाब निरन्तर बढने क्रममा रहेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालगिरहेको सडकका पानीले हुलाक, वन निर्देशनालय, परिवार नियोजन संङ्घ, आन्तरिक राजस्व कार्यालय, राष्ट्रिय समाचार समिति डुबानमा परेको छ ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरब्राउन सुगर सहित छिमेकी मुलुक भारत, जिल्ला मधुवनी, कारगेगुत्री ग्राम पञ्चायत तेनुवाही ९ बस्ने अन्दाजी बर्ष २३ को कैलाश कुमार गुप्तालाई समेत पक्राउ गरिएको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
समाचार प्रभावअस्पतालका सँचालक समेत रहेका डा। दिलीप कुमार साहले ३ लाख ७० हजार रुपैयाँ बुझेको र बाँकी १ लाख ५१ हजार रुपैयाँ अझै दिनुपर्ने भन्दै विरामी बन्धक बनाएका थिए भने उनले नै अहिले अस्पतालबाट मुखिया परिवारलाई घर जान दिएको हो ।
५ वर्ष अगाडि · समाचार प्रभाव
प्रमुख समाचारत्यसपछि उनका अभिभावकले सहयोगको लागि विभिन्न ठाउँमा विभिन्न व्यक्तिहरुलाई गुहारेपछि अस्पतालको असुलीको पोल खुलेको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरस्थानमा मध्यमदेखि भारी वर्षा र बाँकी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाको विवरणमा उल्लेख छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरसहभागीहरुलाई तालिमको प्रमाण पत्र प्रदान गदैैै उपमेयर भुजेलले आफैं निरन्तर नीरिक्षण गरेको भन्दै सहभागीहरुले पनि कृतज्ञता व्यक्त गरिन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरनेतृत्व विकास तथा पब्लिक स्पीकिँग तालिममा प्रशिक्षण दिएका प्रशिक्षक प्रमोद कुमार यादवको प्रशिक्षण शैलीलाई पनि वडाध्यक्ष महतोले प्रशँसा गरेका थिए । अतिरिक्त क्रियाकलाप सहित प्रशिक्षण पनि व्यवहारिक शैलीमा दिएपछि सहभागी महिलाहरुले सहज रुपमा व्यवहारमा उतार्न सक्ने बताएको थियो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर