प्रमुख समाचारजनकपुरधामभित्र राजगुठी अन्तर्गतका यी पोखरी र पोखरी डीलहरु ७ दिनभित्र खाली गर्न सरकारको निर्देशन
समितिका अनुसार विभिन्न व्यक्ति तथा संस्थाले राजगुठीअन्तर्गतका पोखरी तथा तिनका डिल क्षेत्रमा अनधिकृत रूपमा संरचना निर्माण गरी भोगचलन गर्दै आएको पाइएको छ। सार्वजनिक सम्पत्ति तथा गुठीको जग्गा संरक्षण गर्ने उद्देश्यले अतिक्रमण हटाउन सूचना जारी गरिएको समितिले जनाएको छ।
२ महिना अगाडि · प्रमुख समाचार











