ब्यूरो-रिपोर्टरमामा र वाईवाई चाउचाउसहित चार ब्रान्डका चाउचाउ बजारबाट फिर्ता गर्न सरकारको आदेश
विभागले उपभोक्तालाई उल्लेखित ब्याच नम्बरका चाउचाउ खरिद नगर्न तथा खरिद गरिसकेको भए प्रयोग नगरी विक्रेता वा सम्बन्धित वितरकलाई फिर्ता गर्न आग्रह गरेको छ । साथै विक्रेता तथा वितरकलाई पनि ती उत्पादन तत्काल बिक्रीबाट हटाउन निर्देशन दिइएको छ ।
२ महिना अगाडि · ब्यूरो-रिपोर्टर










