
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
देश कालराष्ट्रपति भण्डारीले जलेश्वरनाथ महादेव मन्दिरमा पूजाअर्चना तथा दर्शन गर्नेलगायतका कार्यक्रमका लागि सुरक्षा व्यवस्थाको सम्पूर्ण जिम्मेवारी विशेष कार्यदलको रहेको र सम्पूर्ण तयारी पूरा रहेको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालसचिव पदमा निर्विरोध भएका पासवान गाउँमै फार्मेसी सँचालन गर्दै आएका छन् । महिलाले राती आफूलाई अभद्र व्यवहार गरेको आरोप लगाएकी हुन् भने त्यो रात श्रवण कहिँ कतै नगएको स्थानीयहरु बताउँछन् । उनलाई योजना तहत फँसाएको गुनासो गरिएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालनगर अधिवेशनको क्रममा जनमतको ३१ सदस्यीय समिति चयन गरिएको हो । सियाराम जयसवालको अध्यक्षता तथा जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष ई. बसन्त कुशवाहाकै उपस्थितमा भएको सो कार्यक्रममा नयाँ पदाधिकारीहरुलाई स्वागत गरिएको थियो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारकार्यक्रमलाई सम्वोधन गर्दै धनुषा जिल्ला अध्यक्ष पशुपति यादवले पनि मधेशका सहिदहरुको सपना जसपाले पुरा गर्न दृढ रहेको बताउँदै अगामी दिनमा मधेशी जनतालाई आन्दोलन गर्न नपरोस भनि सरकारलाई आग्रह गरेका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
बिज्ञान-प्रबिधियाे याेजनाबाट एक क्रिएटरले १० हजारदेखि ५० हजारसम्म डलरसम्म कमाउन सक्नेछन् । यसका लागि क्रिएटरले कम्तिमा आधा घण्टाका चारदेखि छ वटा सेसन होस्ट गर्नुपर्ने हुन्छ । फेसबुकले गत असारमा मात्रै लाइभ अडियो रूम र पोडकास्ट सेवा सुरु गरेको थियो । साथै मेटाकै फोटो शेयरिङ एप इन्स्टाग्रामले पनि रिल पोस्ट गर्ने क्रिएटरलाई ३५ हजार डलरसम्म दिने भएको छ ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
क्राईम ब्यूरोसोही क्रममा लागुऔषध बोक्ने जिल्ला सप्तरी खड्क नगरपालिका वडा नं. ७ बस्ने गुलाबचन्द्र भगतको छोरा अन्दाजी बर्ष २५ को नागेश्वर भगत र पछाडि सवार जिल्ला धनुषा औरहि गाउँपालिका वडा नं. ५ बस्ने बिरेन्द्रलाल कर्णको छोरा बर्ष २९ को रमन कुमार कर्णलाई नियन्त्रणमा लिएको हो ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
अन्तराष्ट्रियदुवै जनाको विरुद्ध प्रहरीमा उजुरी दर्ता गराइएको छ । पीडितका अनुसार, पछिल्लो लामो समयदेखि दुवै जनाबीच प्रेम सम्बन्ध चलिरहेको थियो । दुवै जनालाई कैयौँ पटक सम्झाउने प्रयास गरियो तर उनीहरु मौका छोपेर घरबाट भागे ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालएमालेको प्रदेशका प्रमुख सचेतक समेत रहेका साहले महासेठले पार्टीमा तानाशाह बनेर महाधिवेसन प्रतिनिधी छनौट गरेको बताए । ‘महासेठले आफ्ना आसेपासे र नातागोतालाई मात्रै महाधिवेसन बनाएका छन्’ उनले भने, ‘त्यहीं कारण प्रदर्शनमा उत्रनुपरेको छ ।’
४ वर्ष अगाडि · देश काल
देश कालमतगणनामा पौडेल पक्षबाट प्यानल नै बनाएर प्रदेश सभा क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका पुरनप्रसाद श्रेष्ठको टिमले अग्रता लिँदै गरेको अवस्थामा देउवा पक्षका कार्यकर्ताले जेनेरेटर बन्द गराएर पाँच जनामाथि हातपात र कुटपिट गरेको यादवले बताए ।
४ वर्ष अगाडि · देश काल
राखीले दोस्रो बिहे मन्दिरको साथै कोर्टमा पनि गरेकी हुन् । त्यही पहिलो श्रीमान धर्मेन्द्रले प्रहरीसँग आफ्नो श्रीमति फिर्ता हुनुपर्ने माग गरेका छन् । धमेन्द्रले उनलाई महिनबारी रुपमा भरणपोषण दिँदै आएको छ ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
कार्यदललाई विद्यालय शिक्षामा हाल कार्यान्वयनमा रहेको निरन्तर विद्यार्थी मूल्याङ्कन र अक्षराङ्कन पद्धतिको नीतिगत, प्रणालीगत र प्रक्रियागत पक्षमा अध्ययन गरी सुधारका लागि राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्मा प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको थियो ।
४ वर्ष अगाडि · पत्रपत्रिका
राजनीतिकसभापतिको आकांक्षि उप–सभापति निधिले पार्टीको महाधिवेशनकालागि जारी काँग्रेसको अधिवेशनका क्रममा वडा अधिवेशनमा निधिका उम्मेदवारलाई भारि संख्यामा पराजित गरेपछि निधि शुक्रवार जनकपुरधाम आएर यादव संग सम्वन्ध सुधार गर्न लागेको हो । शनिवार उप–सभापति निधि र मन्त्रि यादव विच थप छलफल हुने जनाइएको छ ।
४ वर्ष अगाडि · राजनीतिक