
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
देश कालजलेको अवस्थामा शंकास्पद शव भेटिएपछि महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा र वृत्त कालिमाटीको टोलीले अनुसन्धान सुरु गरेको बताइएको छ ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजउनले बिगतको समयमा नरहा गाउँ पालिकामा निरवाचित जनप्रतिनिधिहरुले गरिब जनतालाई दुस्खद दिरहेको कुरा सबैलाई अबगत नै होला र महिला हिंसा , गरिबलाई हेप्ने , निरदोश ब्यक्तिलाई झुठो मुद्दा बनाएर फसाउने कार्य भैरहेकोमा अब ती कार्यहरु गरेको पाइएमा आफू नै ठूलो कदम चाल्ने र न्यायको बाटो दिलाउने प्रतिबद्धता जाहिर गरे।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचार‘मधेश प्रदेशको पक्षमा कांग्रेस पार्टी रहेको छैन्’ उनले भने, मिथिला–भोजपुरा प्रदेश नामकरण हुनुपर्ने नेकांको अडान यथावत छ । तर सहमतिका लागि मध्य बिन्दू खोज्न चाहे त्यसमा कुनै बाध्यात्मक अवस्था नरहेको उनले बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालकार्य समितिको सचिवमा राचन्द्र यादव र अनोज कुमार कापरलाई सर्व सहमतिले चयन गरिएको हो । समितिको सह सचिवमा दिपेश्वर यादव र भाग्यनारायण साहलाई सर्व सहमतिले चयन गरिएको हो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारपूजाले पढने कलेज र घटनास्थलबीचको दुरी करिब ४ किलोमिटरको दुरीमा रहेको छ । धारापानीदेखि पूर्व उनको क्याम्पस रहेको छ । बुधबार उनी कलेज नगएर सार्वजनिक गाडी चढी ढल्केवरतर्फ जाँदै थिइन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालनगर कार्य समितिको सचिवमा त्रिभुवन (गौत्तम) यादव र सँतोष लखनदई निर्वाचित भएका छन् । नेपाली काँग्रेसको नगर कार्य समितिको उपसचिवमा जीतन महरा र सरोज यादव निर्विरोध भएका छन् ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयो समाचार तयार पार्दा सम्म जिल्ला सभापति पदका लागि खसेको कूल १०६५ मतमध्ये एक हजार मत गणना हुँदा गिरी ६६ मतले अघि छन् । गिरी पक्षका विजयी घोषणा गरी खुशी मनाइरहेका छन् भने रिजाल पक्षले असन्तुष्टि जनाउँदै नाराबाजी गरिरहेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
विद्यालयको भित्री समस्यालाई लिएर नगरपालिकाको कार्यालयमा विद्यार्थीहरुले तालाबन्दी गर्नु कतै न कतै सुनुयोजित मात्र रहेको दाबी गरे । जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला शिक्षा समन्वय ईकाईलाई बोधार्थ गरी शिक्षा शाखाको चलानी नम्बर १० बाट विद्यालयलाई पत्राचार गरेको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारशहिदनगरमा नेपाली काँग्रेसको दुई पक्षबीच विवाद भएको थियो । पूर्व साँसद समेत रहेका शिवधारी यादव गुट र पूर्व साँसद दिनेश प्रसैला गुटबीच तनाव भएको थियो । निर्वाचन प्रणालीबाट शिवधारी यादवको पुरै प्यानल सहित विजयी भएका हुन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपत्रकार महासँघकै सदस्यता लिएका दिपेश मल्लिक पनि नेपाली काँग्रेसको जनकपुरधाम उपमहानगरपालिकाको कार्य समिति सदस्य भएका छन् । यस्तै महासँघकै सदस्य राघवेन्द्र साह पनि नेपाली काँग्रेसकै कार्यकर्ता भएका हुन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजपक्राउ परेकाहरुको साथबाट प्रहरीले पौने दुइ लाख नगद, तास लगायतका समानहरु बरामद गरेको छ । पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय ढल्केबरमा राखि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिप्रका धनुषा प्रमुख बसन्त रजौरेले बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालदिउंसो १ बजे तिनकौरिया चोकमा आयोजना हुन लागेको कार्यक्रममा नेकपा माओवादी केन्द्र परित्याग गरेका पूर्व मन्त्री समेत रहेका रामचन्द्र झा,डा. अजय झा सहितका नेता कार्यकर्ताहरुले नेकपा एसमा प्रवेश गर्ने कार्यक्रम रहेको स्थायी कमिटी सदस्य साहले बताए ।
४ वर्ष अगाडि · देश काल