
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
गाउँ / समाजबच्चालाई खेतको आलीमा राखिएको कुन्यूमा छोपेको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेको थियो । बच्चा छोरी हुन । उनलाई कुन्यूमा छोपिएको अवस्थामा बेबारिसे फेला परेको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालअत्यधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिकासहित पाँच स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । सो उपमहानगरपालिकासहित धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, मुखियापट्टी गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले सूचना जारी गरी विद्यालयमा बिदा दि
४ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोगत कार्तिक २९ गते जिल्ला अदालत सिरहाले शर्मालाई ४ बर्ष ६ महिना कैद तथा ४५००० रुपैयाँ जरिवाना समेत तोकेको थियो । त्यसवखत देखि नै उनी फरार रहेका थिए । उनलाई बुधबार साँझ ६ बजे पक्राउ गरेको हो ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
स्वास्थ्य ब्यूरोशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रायलका प्रवक्ता दीपक शर्माद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “आयोगको निर्देशनलाई बेवास्ता गरी गैरकानुनीरूपमा विद्यार्थीबाट बढी शुल्क असुर गरिएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ ।”
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालउनलाई उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल लगिएको छ। त्यसैगरी, स्वकीय सचिव मण्डलको पनि हातमा चोट लागेको छ भने गाडीमा सवार जयप्रकाश चौधरी र प्रथम राम पनि समान्य घाइते भएका छन्।
४ वर्ष अगाडि · देश काल
देश कालकार्यक्रममा प्रदेश सभा सदस्य लगनलाल चौधरी,अशोक कुमार यादव, सिराहा जिल्ला प्रशासन कार्यालय प्रमुख, जिल्ला प्रहरी प्रमुख, लहान नगरपालिका प्रमुख मुनिलाल साह लगायतको उपस्थित रहेको थियो।
४ वर्ष अगाडि · देश काल
देश कालपुष २७ गते तय भएको जिल्ला अधिवेशन अव माघ १५ गते हुने बुधवार कांग्रेस केन्द्रिय कार्यालयले सर्कुलेशन जारी गरेको छ ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सत्रुध्न प्रसाद यादवको अध्यक्षता तथा मेयर बरबरियाको प्रमुख आतिथ्यमा सम्पन्न भएको तीनदिने कार्यक्रममा बरबरियाले भुकम्प, बाढी पहिरो, शितलहर जस्ता विपदको बेला आफूलाई जोगाउन सक्ने आत्मविश्वास बनाउन र तौर तरिकाहरु बारे प्रशिक्षकहरुले उनीहरुलाई आत्मविश्वासबारे प्रकाश पारेको थियो ।
४ वर्ष अगाडि · गाउँ / समाज
जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रबीच मधेस प्रदेशमा सहमति भइसकेकाले अन्य दलका मधेसी मानसिकता भएका प्रदेशसभा सदस्यहरु यस नाम तर्फ समर्थन जनाउन लचिलो भएका छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालप्रदेश नम्बर २ सहित देशको विभिन्न ठाउँमा किशोरी, युवतिमाथि एसिड आक्रमण भएको घटनाहरु छन् । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थि नै आरती साहमाथि पनि एसिड आक्रमण भएको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालयादवले विज्ञप्ति जारी गर्दै मादक पदार्थ सेवन गरी आइतबार राति १ः२५ बजे तत्कालीन एसपी पाण्डे धनगढीमाई नगरपालिका–९ जिरोमाइलस्थित घरमै आएर अपशब्द, गालीगलौज गरी गोली हान्ने धम्की दिएको बताएका हुन् ।
४ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोन्यूज ब्यूरो, लहान । सिरहाबाट मँगलबार साँझ ड्रग्ससहित एक युवक पक्राउ परेका छन् । उनलाई लहान प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय लहानको मातहत पर्ने प्रहरी चौकी ठाडी खटेको प्रहरी टोलीले एक भारतीय नागरिकलाई लागुऔषध सहित पक्राउ गरेको हो । मँगलबार साँझ करिब ७ः२० बजेको समयमा प्रहरी नायब नीरिक
४ वर्ष अगाडि · क्राईम ब्यूरो