
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
देश कालकिसान आन्दोलन संघर्ष समितिले प्रमुख, उपप्रमुख वा प्रशासकीय अधिकृत नभेटेपछि एक जना कर्मचारीलाई ज्ञापन पत्र बुझाएर फर्केको छ। डा. सिके राउत नेतृत्वको जनमत पार्टीले करिब तीन सातादेखि किसानको मल, खाद, बीउ सहजताको लागि आन्दोलन गर्दै आएको छ ।
४ वर्ष अगाडि · देश काल
गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरकोरोना महामारीको बेला करोडौँ बराबरको राहत बाँडेर एकाएक चर्चामा आएका उनी विगतमा पनि सामाजिक कार्यहरू गर्दै आइरहेको छ ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालयसअघि ट्राफिक महाशाखामा कार्यरत जनक भट्टराईलाई नेपाल प्रहरी प्रदेश कार्यालय रुपन्देही र अपराध महाशाखामा कार्यरत चन्द्रकुवेर खापुङलाई अपराध अनुसन्धान महाशाखा नक्साल सरुवा गरिएको प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभागले जनाएको छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारआफ्नै अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन भएपछि अब हामीलाई बिरामीको उपचारमा अक्सिजनको अभाव नहुने बताउंदै प्रशासन प्रमुख ठाकुरले भने,‘ कोरोना कालमा अधिकांश बिरामीलाई अक्सिजन नै आवश्यकता पर्ने गर्छ र प्रदेश २ मा अक्सिजन अभावको समस्या धेरै हद सम्म खट्केको थियो ।’
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसरकारले नेपाल राजपत्रको नियमित अंक हप्ताको दुईपटक सोमवार र बिहीबार प्रकाशन गर्न स्वीकृत दिने निर्णय पनि गरेको मन्त्री कार्कीले बताए । त्यस्तै सरकारले सहसचिव कृष्णबहादुर राउतलाई सचिवमा बढुवा पनि गरेको छ ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजसो कार्यक्रममा नगरपालिकाका लेखा प्रमुख प्रशान्त देव यादव ,कृषि शाखा प्रमुख प्रेम यादव लगायत स्थानीयहरुको व्यापक उपस्थित रहेको थियो ।
४ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोप्रदेश २–०२–००१ प ०४८८ नम्बरको अपाची मोटर साइकल चेकजाँच गर्दा स्रोत नखुलेको रुपैयाँसहित धनुषाको लक्ष्मिनिया गाउँपालिका(२ का अमित यादव पक्राउ परेका हुन् ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारमियाँ विरुद्ध ज्यानमार्ने मुद्दा दर्ता गरी अहिले पूर्वपक्षको लागि वीरगञ्ज कारागारमा पठाईएको थापाले बताए । अन्य फरार अब्दुलाह ठकुराई, ग्याँसु ठकुराई, लालबाबु ठकुराई लगायत ८ जनाको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरयसका साथै, कोभिड १९ को बेला भएको सम्पूर्ण खर्चको हर हिसाब पारदर्शी गर्न दबाब दिएको हो । ८० हजार रुपैयाँ पर्ने रोड लाईटको मूल्य उच्चदर वा कमिशनको चलखेल भएको भन्दै तत्कालिन अधिकृत गौरी शँकर मण्डललाई सोधपुछको लागि झिकाउनुपर्ने माग गरिएको छ ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरसो नगरपालिकामा अर्को प्रमुख प्रशासकीय अधिकृत रुपमा कार्यरत गणेशराज कार्की मोरंगको वेलबारी नगरपालिका सरुवा हुँदा खालि भएको ठाउँमा अधिकृत दासलाई कार्यपालिकाबाट निर्णय गरी जिम्मेवारी दिएको हो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजबच्चालाई खेतको आलीमा राखिएको कुन्यूमा छोपेको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेको थियो । बच्चा छोरी हुन । उनलाई कुन्यूमा छोपिएको अवस्थामा बेबारिसे फेला परेको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज