
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२२ समाचार
प्रमुख समाचारसात वर्षअघिसम्म सदाको खरले छाएको र बाँसको बेरा भएको घर थियो । हुरीबतासका कारण त्यो घर भत्किएपछि पुनः नयाँ घर बनाउने सादाको हैसियत पुगेन र त्रिपालको झुपडी बनाएर बस्दै आएका छन्, छिमेकी रामदयाल माझीले बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजकर्जन्हा नगरपालिका वडा नम्बर २ बन्दीपुर स्थित कृष्ण जन्माष्टमीको अवसरमा शुक्रबार राति करिब ९ः३० बजेको समयमा सामूदायक धर्मशालामा भइरहेको भजनकीर्तनमा माइकमा करेन्ट प्रवाह हुँदा एक जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।
४ वर्ष अगाडि · गाउँ / समाज
क्राईम ब्यूरोपक्राउ परेका ठाकुर बाटोबाटै फरार भएको जानकारी जिल्ला प्रहरी कार्यालय सिरहामा समेत अझै नगराएको र स्थानीयले सोध्दा मात्र वन तस्कर ठाकुर भागेको जवाफ दिनु वनका हाकिम शैलेन्द्र मिश्रको प्रत्यक्ष सँलग्नता देखिन्छन् ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
मनोरञ्जनसन्यासीको जीवनमा आउन लागेको फिल्म १७७० लाई लिएर अहिले समाजिक सँजालमा चर्चाको विषय बनेको छ । विभिन्न युजर्सहरुले टवीट गरी यो फिल्मको अनुमान नै गरी सिनेमा घरमा तहल्का मच्चाउने भनेका छन् ।
४ वर्ष अगाडि · मनोरञ्जन
गाउँ / समाजकृष्ण जन्माष्टमी पूजाको अवसरमा आरकेस्ट्रा नाच (केटी नाच) गरिएको छ। आयोजना भएको आरकेस्ट्राभन्दा केहि मात्र दुरीमा प्रहरीचोकी पनि छ । समाजमा विकृति फैलाउने अश्लील गीतमै नृत्य भइरहँदा प्रहरी मुकदर्शक बनेका छन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजजिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी बसन्त रजौरेले कडाई गरेपनि उनका मातहतका सिपाहीहरुले मेला समितिहरुसँग साँठगाँठ गरी ओरकेष्ट्रा नाच्न अनुमति मात्र नभई आफैँ समेत हेर्न व्यस्त रहेको देखिन्छन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारठेला नहटाएपछि नगर प्रहरीले ठेला गाडीमा राखेपछि विवाद सुरु भएको थियो । नेपाल प्रहरीले समेत नियम कानुनभन्दा विपरित ठेला व्यापारीहरुले सडक जाम गरेको भन्दै हटाउन भनेपछि विवाद भएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रधानमन्त्री शेरबहादुर देउवाले हरवाचरवा मुक्त घोषणा गर्नुभएको छ तर हाम्रो अवस्था फेरिएको छैन। बँधुवा मजदुरको ऋण र बासका लागि जग्गा उपलब्ध गराइदिए बँधुवा मजदुरको मुक्ति हुन्थ्यो, उपाध्यक्ष सदाले भन्नुभयो। शहीद नगरपालिकाले २०७६ सालमा बँधुवा मजदुरसम्बन्धी तयार पारेको तथ्याङ्कअनुसार नगरपालिका क्षेत्रभित्र एक हजार ६८० परिवार बँधुवा मजदुर छन्। ती बधुवा मजदुरको आर्थिक अवस्थामा सुधार ल्याउन एक वर्षअघि फ्रिडम फर यूकेको सहयोगमा सामुदायिक सुधार केन्द्र धनुषाले साना व्यवसायी सहयोग कार्यक्रमअन्तर्गत २९ वटा समूहलाई ५१ हजार रुपियाँ र २० जनालाई १० हजार रुपियाँका दरले आर्थिक सहयोग गरेको छ। बधुवा मजद
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजयस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शुभकामना दिनुभएको छ । उहाँले सन्देश निकालेर यस पर्वले सम्पूर्ण नेपालीमा आपसी सद्भाव, भाइचारा र मैत्री भावना अभिवृद्धि गर्दै सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारगृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभा बैठकमा विधेयक पारित गर्न प्रस्ताव गर्नु अघि राष्ट्रपतिले उल्लेख गरेका विषयमा संविधान संशोधन गर्नुपर्ने अवस्था रहेको बताएका थिए।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमुख्यमन्त्री कार्यालयबाट कागजात गायब भएको यो पहिलो घटना होइन। आर्थिक वर्ष २०७७/७८ मा पनि २ करोड ८५ लाख ५ हजार खर्च गरेर तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सम्बन्धी ३२ वटा फाइल कार्यालयमा छैनन्।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजडुबेर मृत्यू मृत्यू भएका बालकको शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज