
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२२ समाचार
साइकलमा सवार बालकलाई बसले ठक्कर दिएपछि गम्भिर घाईते भएका उनलाई उपचारको लागि जनकपुर ल्याइएको थियो । दुर्घटनामा गम्भीर घाइते विशालको उपचारको क्रममा जनकपुरस्थित जानकी हेल्थकेयरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको हो। बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालकार्यक्रममा माओवादीकै नन्दकिशोर यादव , अशोक यादव , राम उदगार दास , मिथिला बिहारी नगरपालिकाको नगर उप प्रमुख शोभा देवी साह , प्रदेश कमिटी सदस्य उदय बरबरिया यादव लगायत प्रदेश कमिटी सदस्य जिल्ला कमिटी सदस्यहरुको उपस्थित रहेको थियो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारकाठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो बिहान ५ बजे एक आपसमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजविद्यालयको अनुसार, होस्टेलबाट कैयौँ पटक भागेका गणेश बुधबार पनि तेस्रो तल्लाबाट तार समातेर, रोड समातेर बाहिरैबाट भागेको हो । उनले भागेको दृश्य सिसिटिभी क्यामेरामा कैद समेत भएको बताइएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजजनकपुरधाममा कार्यक्रम आयोजना गर्न एक महिना बाँकी रहेकै बेलादेखि उनीहरु यहाँ आउँदा पिडारी चोक बस्ने बिक्कीले धेरै सहयोग गरेका थिए । बिक्कीले आफूले उनीहरु दुबैजनालाई एक महिनासम्म आफ्नै घरमा बास बस्नका लागि ठाउँसमेत दिएको बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रहरी समायोजनको माग गर्दै बसेको धर्ना स्थगित गरेको छ । संघीय सरकारले आश्वासन दिएपछि तेस्रो दिन धर्ना स्थगित गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले स्थगित बारे जानकारी दिदै प्रधानमन्त्री शेर बहादुर देउवासँग सोमबार तीन चरणमा कुरा भएपछि चुनावी सके लगत्तै मा
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, बर्दिबास । पसलको भवन फोडेर लाखौँका सामान चोरी गर्ने दुई जना पक्राउ परेका छन्। बर्दिबास–१४ स्थित दिनेश कृषि इञ्जीनियरिङ वर्कसपका सामान चोरी गर्ने बर्दिबास–१४ का २१ वर्षीय नवीन जर्घामगर र २४ वर्षीय शनि महतो पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार गत आइतबार राति वर्कसपब
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरसो ठाउँमा रहेको राप्रपा, नेपाली काँग्रेस पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मधेश प्रदेशका गृह तथा सँचारमन्त्री भरत साहले नव प्रवेशीहरुलाई टिका अबिर लगाउँदै पार्टीमा प्रवेश गराएका छन् ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालपूर्वपश्चिम राजमार्ग अन्तर्गत बीरेन्द्र बजारमा मंगलबार साझ ५ बजे भण्डारीको पुतला दहन कार्यक्रम गरिएको कार्यवाहक सभापति जगतसुन्दर साहले बताए । राष्ट्रपति भण्डारीले नागरिकता विद्येयक २०७९ लाई पुर्नविचारको लागि पठाएपछि उनको चर्को विरोध भएको छ । अन्य विभिन्न दलहरुले समेत उनको पुतला जलाएको हो ।
४ वर्ष अगाडि · देश काल
मनोरञ्जनन्यूज ब्यूरो ,काठमाडौं । विकृति फैलाएको भन्दै टिकटक नचलाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुझाव दिएका छन् । मङ्गलबार एमाले निकट अखिल नेपाल महिला सङ्घले आयोजना गरेको कार्यक्रमका बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले टिकटकमा अचानक किसिमले आउने अपाच्य सामग्रीले गर्दा छिटोछिटो भाग्नु पर्ने
४ वर्ष अगाडि · मनोरञ्जन
राजनीतिकन्यूज ब्यूरो, काठमाडौं । निर्वाचन आयोगले गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएका तर, चुनावी खर्च विवरण नबुझाएका १ लाख २३ हजार ७८३ उम्मेदवारमाथि कारबाही प्रक्रिया सुरू गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार प्रेस विज्ञप्ति जारी गरी खर्च विवरण नबुझाउने उम्मेदवार
४ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारविरोध प्रदर्शनमा जसपाका केन्द्रीय सदस्य तथा जनकपुरधाम उप–महानगरपालिकाका निवर्तमान मेयर लालकिशोर साह, नगर अध्यक्ष विष्णुदेव साह, युवा नेता जितेन्द्र यादव, नविन यादव लगायत नेता तथा कार्यकर्ता सहभागी भएका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार