
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२१ समाचार
प्रमुख समाचारपरिषद् बाट पत्र आएको छ, तर जाहेरी नआई पत्रका आधारमा मात्रै मुद्दा चलाउन सकिन्छ कि सकिँदैन भन्ने दोधारमै छौं,’ जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी मल्ल भन्छन्, यो विषय अनुसन्धानमै छ भनौँ । कसरी अनुसन्धान बढाउने भनेर समन्वय पनि हुँदै छ।’ प्रहरीको भनाइबाट घटना लुकाउने नियत रहेको बुझ्न सकिन्छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजमुचुल्कापछि युवतिको लासलाई पोष्टमार्टमको लागि जनकपुरको प्रादेशिक अस्पताल पठाउने तयारी समेत गरिएको प्रहरीले जनाएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरयसअघिका प्रमुख प्रशासकीय अधिकृत सावन चौधरी हुँदा विभिन्न योजनाहरुको भुक्तानी विना विधिपूर्वक गरिदिएको जनगुनासो आएपछि ज्ञापन पत्र बुझाएको हो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालवडा नम्बर ९ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय छातापिपरा र वडा नम्बर ५ स्थित श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय,बकुलियाका शिक्षकहरुले कक्षा ८ को परीक्षाको उत्तरपुस्तिका चेक जाँचनै नगरी अंक दिइएको उपमहानगरपालिकाले जनाएको छ ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजराजनीतिक संरक्षणमा अदालतले डिएनए परीक्षणको लागि मुद्दा अल्झाएर राखेको थियो । पछि अर्कै प्रमाणको अधारमा अदालतले फैसला सुनाएको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालउनले सिट बाँडफाँटमा सहमति नजिक पुगेपनि अन्तिम टुङ्गो लाग्न बाँकी रहेको बताए । उहाले एउटै क्षेत्रको सिटमा पनि दुई तीनवदा दावी गरेको अवस्था रहेको र यसको समाधानको प्रयास भइरहेको उल्लेख गरे । सवै दलहरु लचिलो भएर अघि बढ्नुपर्ने अवस्था रहेको उनको भनाई छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारधनुषाको क्षेत्र नम्बर २ मा असोज २ गते भब्य पार्टी प्रवेश कार्यक्रम पुनः हुने उदघोष गरे । क्षेत्र नम्बर २ मा हजारौको संख्यामा अन्य पार्टी परित्याग नेकपा एमालेमा प्रवेश गर्ने बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारओलीलाई कालो झण्डा देखाउन खोजेको सूचनाका आधारमा उनीहरू पक्राउ परेको एसपी रजौरेले बताए । कालो झण्डा बोकेर बसेकाहरूलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए । उनीहरूलाई नियन्त्रणमा लिए पनि नाम भने खुलाइएको छैन ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयस भन्दा पहिला जनकपुरधाम उप–महानगरपालिकाका मेयर मनोजकुमार साहले पनि जनकपुर उप–महानगरपालिका भनेर सम्वोधन गरेका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालआमसभालाई मध्य नजर गर्दै सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ । कार्यक्रमस्थलमा ठुलो पण्डालसहित ठाउँ ठाउँमा ओलीलाई स्वागतसहितको ब्यानर पनि लगाइएको छ ।
४ वर्ष अगाडि · देश काल
मनोरञ्जनहरेक समाजको आफ्नो सँस्कृति, सँस्कार, लोकलाज रहेकोमा यसअघि पनि शिल्पीराजको रातभर ढिल द ढोँरी जानी छिलद, ढोँरी ह की इनार ह, समियानाके चोप तोहरा ढोँरिऐमे घोँप जस्ता नारी अपमानका गीतहरु भोजपुरी भाषामा आएकै हुन् ।
४ वर्ष अगाडि · मनोरञ्जन
देश कालइच्छुक नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको दिन समेत दरखास्त बुझाउन सक्नेछन् । दरखास्त फाराम सबै जिल्ला प्रहरी कार्यालयमा पाइनेछ।
४ वर्ष अगाडि · देश काल