
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२१ समाचार
प्रमुख समाचारसिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जारी गरेको सूचनामा राष्ट्रिय परिचय पत्र बनाउन बाँकी रहेका सेवाग्राहीले असोज ०२ गतेदेखि आफ्नै नगरपालिका, गाउँपालिकामा गएर कार्य गराउन अनुरोध गरिएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालमानवअधिकार रक्षक सञ्जाल धनुषाको आयोजनामा आयोजित छलफल कार्यक्रममा दलित अगुवा रामेश्वर महरा, विनोद महरा, लक्ष्मी मण्डल, कुलदीप दासलगायतले प्रहरीको व्यवहारमा परिवर्तन नआउँदा दलितहरूले न्याय पाउन नसकेको गुनासो गरे ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरछोरीहरूको पढाइ र विद्यालयप्रतिको लगाव बढाउन अन्य शैक्षिक सामग्री, पोशाक र अतिरिक्त कक्षाको समेत व्यवस्था गर्न सके उच्च शिक्षासम्म छात्राको सङ्ख्या बढाउन सहयोग पुग्ने मटिहानीका अभिभावकको धारणा पाइन्छ ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
२०० को इन्टरनेटसहित
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचारत्यसपछि जनकपुर लैजादा बाटोमा ज्यान गएको भनेर फर्किदा अनि इलाका प्रहरी कार्यालय धनुषाधामलाई जानकारी पाएपछि प्रहरी टोलि मुचुल्का दिउँसो ४ बजे उठाएको थियो । प्रहरीको अनुसन्धान तिव्र पारिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोगस्ती टोलीलाई देखि ट्रायक्टर चालक भागी भारत तर्फ फरार भएको छ भने सैफ्टी टैँक र ट्रयाक्टरलाई भन्सार छली गरेको भन्दै आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाएको हो ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
क्राईम ब्यूरोपक्राउ परेको व्यक्तिको साथबाट एक थान भरुवा बन्दुकसमेत बरामद गरिएको उनले बताए ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारदलालले संकलन गरेको रकमको ९० प्रतिशत कार्यालयका कर्मचारीलाई दिएपछि दुबै कार्यालयबाट ‘जी’ समूह हेभी सवारीको चालक अनुमतिपत्र बन्ने गरेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमधेश प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी, बारा, पर्सा , रौतहट लगायतका जिल्लाहरुमा अनुहार अग्ली देखिने, आफ्नै बच्चा बोक्दा पनि बच्चा चोर हो भनेर निर्घात कुटपिटको घटना बाहिरिएपछि प्रहरीले अफवाहको पछाडी नलाग्न आग्रह गरेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम। सरकारले पूर्व–पश्चिम राजमार्गको कमला–ढल्केबर–पथलैया सडक चार लेनमा विस्तारका लागि यो वर्ष प्रक्रियाअघि बढाउने भएको छ । विश्व बैंक र नेपाल सरकारको संयुक्त लगानीमा ‘स्टाटेजिक रोड कनेक्टिभिटि एण्ड ट्रेड इम्प्रुभमेन्ट प्रोजेक्ट’अन्तर्गत सडक विस्तार अघि बढाउन लागिएको सडक विभागले ज
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
शिक्षा ब्यूरोविद्यालयका प्रधानाध्यापकले शिक्षा नियमावली मिचेर शिक्षक भर्नाको लागि कानुन मिचेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले समेत राय पेश गर्न पत्राचार गरेको छ ।
४ वर्ष अगाडि · शिक्षा ब्यूरो
ब्यूरो-रिपोर्टररक्तदान जिवनदानको मुलनारा सहित सबैजनाले रक्तदान गरेको हो । विभिन्न क्षेत्रमा डेँगुको असर देखिएको भन्दै ब्लडबैँकमा ब्लडको कमि नहोस भन्ने उदेश्यले रक्तदान गरिएको हो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर