
Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare

Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९९ समाचार
गाउँ / समाजआयोगले पीडितहरूलाई वैशाख १७ देखि ३१ गते भित्र दिइसक्न आग्रह गरेको छ । आयोगका अनुसार प्रत्येक जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याज पीडित सहायता कक्ष स्थापना गरिएको छ । सोही कक्षमा निवेदन फाराम निःशुल्क उपलब्ध हुनेछ ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजईलाका प्रहरी कार्यालय बिरेन्द्र बजार धनुषादेखि अन्दाजी ४ किलोमिटर उत्तर पर्ने सो नदीमा गहुगोरो रँग, पातलो शरिर, सेतो रंगको गन्जि लगाएको ,कलेजी रंगको कट्टु लगाएको युवक मृत अवस्थामा फेला परेको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
कृषि/ कृषकमन्त्री कुशवाहाका अनुसार, मधेश प्रदेशका किसानहरुलाई ७ दिने मत्स्य प्रशोधन तथा पोष्ट हार्भेस्ट, ३५ दिने ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता तालिम, ७ दिने व्यवसायिक कुखुरा पालन तालिम दिने भएको छ । यी तीन वटै तालिम पशु सेवा तालीम केन्द्र जनकपुरमा हुने भएको छ ।
३ वर्ष अगाडि · कृषि/ कृषक
प्रमुख समाचारसरकारले उपसभामुख बबिता राउत इसरको संयोजत्वमा गत फागुण ४ गते २० सदस्यीय समिति गठन गरेको थियो । तर राउतले काम गर्न असहज भएको भन्दै राजिनामा दिएपछि नयाँ नेतृत्व चयन गरी प्रदेशसभाले समय पनि थप गरेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
कृषि/ कृषकयो माटो परीक्षण कार्यक्रम पालिकाको समन्वयमा गर्नु पर्ने भएकोले नगर प्रमुख तथा गाऊँपालिका अध्यक्षहरुलाई मन्त्रालयको लागि सम्पर्क व्यक्ति र सम्पर्क नम्बर समेत जारी गरेका छन् । मन्त्रालयमा सम्पर्क गरी पालिका प्रमुखहरुले समन्वय गर्न आग्रह गरेका छन् ।
३ वर्ष अगाडि · कृषि/ कृषक
प्रमुख समाचारमिश्रको कार्य गर्ने शैलीले सेवाग्राहीहरु आजित बनेका छन् । बिना घुस नापी कार्यालयमा कुनै पनि काम अगाडि नबढ्ने वातावरण बनेपछि सेवाग्राहीहरु आक्रोशित हुने गरेका छन् । एक दिनमै हुने काममासमेत अनावश्यक कयौं दिन लगाउने र घुस नदिनेको कामै नहुने गरेको बताइन्छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयस हिसाबले जनमत पार्टीका शिवचन्द्र कुशवाहाले निरन्तर मतको अन्तर घटाउन थालेका छन् । अहिले देवताल र गढीमाईको केही बक्सा खुलेको छ । कुशवाहाले प्रतिक्रिया दिँदै गढीमाईको वडाहरु गणना हुन थालेपछि अग्रता आउने सक्ने सम्भावना सुनाए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोउनको साथबाट एक हजार दरको नक्कली नोट ४९२ थान र ५ सयको नक्कली नोट ५५९ थान बरामद गरिएको छ । जनकपुरधामस्थित जिरोमाइलबाट खटिएको गस्ती टोलीले २५ वर्षीया अनुको झोला हेर्दा नक्कली नोट बरामद गरिएको हो ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालमतगणना अधिकृतले लाउडस्कीपरमा साँचो पुरयाउदिनको लागि अनुरोध गरिरहेका छन् । मतगणनास्थलमा रहेका जनमत पार्टीका प्रतिनीधिसँग रहेको साँचो लिएर सम्पर्कविहिन भएको बताइएको छ ।
३ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरअम्बिकाले फि तिरेको क्याम्पस प्रमुख किशोर साहले स्वयम् आफै स्विकार अडियोमा समेत हामी संग सुरक्क्षित छ, त्यपनि अम्बिकाले सकल प्रवेश पत्र अहिले सम्म नपाएको बिद्यार्थीका दाजु बताउछ्न ,पुजाको पैसा पनि तिर्नु पर्छ भनेर बिद्यार्थीका दाजुलाई क्याम्पस प्रमुखले जवाफ फर्काएका छ्न।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
क्राईम ब्यूरोनयाँ सिडिओ आएपछि सिडिओले चासो लिएका हुन् । आफ्नै साथी भएपनि व्यापारी पप्पुले लाखौँ रकम भरेर चेक बाउन्स गराएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएर उनीमाथि अनुसन्धान जारी रहेको सिरहाका प्रहरी प्रवक्ताले जनाएको छ ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
किन हुन्छ यस्तो ?यस अनुसार, एमाले र पाँच दलित गठबन्धनको गढ रहेको करैयामाई गाउँपालिकामा जसपाले ४ हजार ४० मत ल्यायो भने जनमत पार्टीले २९०१ मत ल्याउन सफल भयो । एमाले भने मात्र २१०० मतमा झुण्डिरहयो ।
३ वर्ष अगाडि · किन हुन्छ यस्तो ?