
Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare

Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९९ समाचार
देश कालविमोचन कार्यक्रममा नागरिक समाजका अगुवा, सन्त महन्त, भद्रभलादमी, पत्रकार, अधिकारकर्मीहरुको उपस्थिति रहेको थियो । पुस्तक विमोचनको लागि एमालेका युवा नेता मनोज साहले विशेष सहयोग गरेका थिए ।
३ वर्ष अगाडि · देश काल
खेल / खेलाडीउता यूएईले भने डीएलएस प्रणालीका आधारमा ओमानलाई २ रनले पराजित गर्‍यो । यूएईले दिएको २३७ रनको लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेट गुमाएर १९० रन बनाउँदा वर्षाका कारण खेल स्थगित भएको थियो ।
३ वर्ष अगाडि · खेल / खेलाडी
प्रमुख समाचारशनिबार बिहान एकातिर भानुभक्त आचार्यको स्मारक स्थापनार्थ शिलान्यास गरिएको छ भने अर्को तर्फ भानुचोकमा स्मारक निर्माणको विपक्षमा रहेकाहरुले चर्को नारबाजी गर्दै भानुचोक मिल्स एरिया सडक खण्ड अवरुद्ध समेत पारेका थिए । शिलान्यासपछि प्रदर्शनकारीहरुले टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजतस्कर र व्यापारीहरुसँग सेटिँग मिलाएका असई मियाँले सर्वसाधारणहरुबाट १० देखि १०० रुपैयाँसम्म लिने गरेका छन् । तस्कर र व्यापारीहरुबाट भने समान अनुसार १ लाखदेखि ४ लाख रुपैयाँसम्म महिनावारी लिने गरेको आरोप छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजयता, अधिकृत चौधरीले आफ्नो कार्यकक्षमा आएर हो हल्ला गरेपछि कार्यालय सहयोगी र अन्य जनाले उनीहरुलाई निकालेको मात्र दाबी गरेका छन् । सो क्रममा जनमतका कार्यकर्ताहरुले मेयर र अधिकृत माथि जनकारवाहीको चेतावनी समेत दिएका छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारभानुभक्तको शालिक निर्माण गर्न नगरपालिकाका मेयर मनोज साहले योजना राखेपछि चुनावमा पराजित भएका जसपाका लालकिशोर साहले राजनीतिक हिसाबले विरोध गर्न लगाएको आरोप छ । भानुचोकमा मोटो सँख्यामा प्रहरी परिचालन भएपछि अवस्था समान्य भएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्
३ वर्ष अगाडि · समाचार
प्रमुख समाचारकर्मचारीहरूद्वारा जारी माग पत्रमा, ‘उच्छृङ्खल समूह प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरी ढोका थुनेर अस्थायी रूपमा खानी बन्द भएको विषयलाई लिएर किन खानी बन्द गरिस्? खानी बन्द गर्ने अधिकार तँलाई कसले दियो? भन्दै अपशब्द प्रयोग गरी गालीगलौज गरी पानीको बोतल प्रमुख प्रहार गर्दै हात पात समेत गरेको छ ।’
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौँ । पाँचथर जिल्लाको फालेलुङ् गाउँपालिका–६, दबाईपानीमा बिहीबार राती एक व्यक्तिले श्रीमतीलाई खुकुरी प्रहार गरी आफूले आत्महत्या गरेका छन् । ५६ बर्षीय शान्त कुमार राईले ५३ बर्षीया श्रीमती बिमरानी राईमाथि खुकुरी प्रहार गरी आत्महत्या गरेका हुन् । खुकुरी प्रहारबाट बिमरानी गम्भिर घाइते
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालयस्तै, जिल्ला कार्यसमितिको कोषाध्यक्षमा पूजा कुमारी साह, सचिवमा अशोक कुमार मरिक र जँगेश कुमार कामत, सहसचिवमा नरेन्द्र लाल कर्ण, विनय यादव, अकलेश कुमार महतो, रामकरण भण्डारी, नितिश यादव, सुजित झा, नजिबुल राईन र ज्योति ठाकुर गरी ८ जना चयन भएका छन् ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारउनका अनुसार पक्राउ परेका सासु ससुरामाथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ । सन्तोषका परिवारजनले घटनामा संलग्न चारजना माथि ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता गराएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजआयोगले पीडितहरूलाई वैशाख १७ देखि ३१ गते भित्र दिइसक्न आग्रह गरेको छ । आयोगका अनुसार प्रत्येक जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याज पीडित सहायता कक्ष स्थापना गरिएको छ । सोही कक्षमा निवेदन फाराम निःशुल्क उपलब्ध हुनेछ ।
३ वर्ष अगाडि · गाउँ / समाज