
Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare

Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९९ समाचार
प्रमुख समाचारयस पटक गोविन्दराज जोशी समूहबाट कोही पनि उम्मेदवार नभएकाले पनि वाग्लेले बढी मत पाएका हुन् । गत चुनावमा पाएको मत कांग्रेस र एमालेले जोगाउन सकेनन् । त्यस्तै २ हजारभन्दा बढी मत ल्याएको राप्रपाले यसपटक ३ सय मत पनि कटाउन सकेन । वाग्लेले तुलनात्मक रूपमा कांग्रेसको भन्दा बढी एमालेबाट मत प्राप्त गरेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकेही मात्र कार्यकर्ता र केही मात्र मत रहेको जनमत पार्टीले जसपाको गढमा पछयाउँदा जनमतको लागि सुखद पक्ष देखिएको छ । यता, जसपाले निरन्तर मतान्तर बढाउन थालेपछि लगभग जीत्ने सम्भावना पनि उत्तिकै बढदै गएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारस्रोतका अनुसार विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या भएको एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई जानकारी गराएका छन् । पाइलटले केहिवेर होल्ड गरेर खबर गर्ने बताएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारदिउँसो ५ बजेसम्म जनमतका कुशवाहा अगाडी रहेकोमा दिउँसो ५ः३० बजेसम्म उपेन्द्र यादवले ८९ मतान्तरले अग्रता लिएका छन् । सुरुवातीमा उपेन्द्र यादव अग्रता लिएकोमा करैयामाईको मत गणनामा शिवचन्द्र कुशवाहा अग्रता लिएका थिए । अहिले पुनः यादवले अग्रता लिएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजबालविकासदेखि कक्षा ६ सम्म सँचालनमा रहेको सो प्राथमिक विद्यालयमा करिब अढाई सय बालबालिकाहरु अध्ययनरत रहेको बेला भवन अभाव भएको गुनासोपछि साँसद यादवले चासो लिएका थिए । प्रधानाध्यापक रामबाबु यादवको आग्रहमा साँसद यादवले विद्यालय भवन निर्माणको लागि अग्रसर भएका थिए ।
३ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरजसपाका यादवले २३४ मत प्राप्त गरेका छन् भने जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १८८ मत प्राप्त गरेका छन् । जसमा एमालेले १५२ मत प्राप्त गरेका छन् । ख सम्म ९७७ मत गणना भएको जानकारी प्राप्त भएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारबारामा जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, जनता समाजवादी पार्टीका उम्मेदवार अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेल, नेकपा एमालेका पुरूषोत्तम पौडेल र आम जनता पार्टीबाट अरूण ज्ञवाली उम्मेदवार छन्।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारआईतबार भएको बारा २ को उपनिर्वाचनमा बाट सिके राउत नेतृत्वको जनमत पार्टीका शिवचन्द्र कुशवाहा, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, नेकपा (एमाले) का पुरूषोत्तम पौडेल, आम जनता पार्टीका अरूण ज्ञवाली र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल लगायतका ३४ उम्मेदवार रहेका छन् ।बारा क्षेत्र नम्बर २ मा ६५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ। यो क्षेत्रमा
३ वर्ष अगाडि · प्रमुख समाचार
शिक्षा ब्यूरोगत बैशाख ६ गते ईलाका प्रहरी कार्यालयमा भएको सर्वपक्षिय बैठकको क्रममा अवैद्य शिक्षक ठहर नभएको दाबी गर्दै विज्ञप्तिमा आफूहरुलाई फर्जी शिक्षक भनेपछि कानुनी दायरामा ल्याउन माग गरिएको हो ।
३ वर्ष अगाडि · शिक्षा ब्यूरो
प्रमुख समाचारबारा निर्वाचन क्षेत्र नं. २ मा आईतबार सम्पन्न उप निर्वाचनभन्दा अगाडी कार्यालय छाडेर सरकारी सेवा सुविधासहित पार्टीको प्रचार र भोँट माग्न गएका थिए । मुख्यमन्त्रीको कार्यालय छाडेर यादवले पार्टी प्रचारमा लागेको उजुरीपछि उनलाई स्पष्टिकरण सोधिएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
बिज्ञान-प्रबिधिप्रहरीले धनुषा विदेह नगरपालिका–१ का ४० वर्षीय संजिव भिनवार यादव, कमला नगरपालिका–३, लगमाका २५ वर्षीय रंजित नुनिया, जनकपुरधाम उपमहानगरपालिका–१७ का ३३ वर्षीय अन्देश महतो, जनकपुरधाम–१६ का पप्पु पूर्वे, वडा नम्बर १२ का ४८ वर्षीय उसवान अन्सारी र सोही ठाउँका २० वर्षीय मोहमद जिलानी साफीलाई पक्राउ गरेको हो ।
३ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचारजिल्ला प्रहरी कार्यालय बाराको अधिकारिक सँचारबाट प्राप्त जानकारी अनुसार ४ जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरुले अरुको परिचय पुरयाउन गएको बेला पैसा बाँडने आरोप लगाएर विवाद भएपछि विवाद साम्य पार्न उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार