
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९७ समाचार
गाउँ / समाजपत्तीमाथि जेठानीले ज्यान लिने गरी छुरा प्रहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा बुधबार किटानी जोहरी दिन पुगेकी थिइन् । तर प्रहरीले जाहेरी दर्ता नगरेको र मिलापत्रको लागि चासो दिदै भन्दै दर्ता नगरेको गुनासो गरिन् ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारनेपाल हज समिति कार्यविधि २०७२ अनुसार नेपाली मुस्लिमको प्रमुख धार्मिक कार्य हज र उमरा सम्बन्धी धार्मिक यात्रालाई व्यवस्थित तथा प्रभावकारी रूपले सञ्चालन गर्नका लागि सरकारले नेपाल हज समिति गठन गरेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालमुद्दामा प्रतिवादी बनाइएका प्रशासन कार्यालयका कर्मचारी, प्रहरी, वडाध्यक्ष, वडा सचिव, मुचुल्कामा हस्ताक्षर गर्ने व्यक्तिसहित २६ जना फरार रहेको भन्दै अदालतले उनीहरुमाथि पक्राउ पुर्जी जारी गरेको छ ।
३ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, सुनसरी । इटहरीस्थित यातायात व्यवस्था कार्यालय कोशीमा प्रहरीले छापा मारेको छ । इटहरीस्थित हलगढामा रहेको यातायात व्यवस्था सेवा कार्यालयमा बुधबार दिउँसो प्रहरीले छापामारी सेवाग्राही ठगेको आरोपमा २२ जनालाई पक्राउ गरेको छ । यातायात कार्यालयमा सेवा लिन आउने ग्राहकसँग बढी पैसा असुल्ने र कार्य
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसो वडाका पूर्व वडाध्यक्ष ज्ञानदेव सिंह दनुवारले निर्माण गरेका भवन निर्माणपछि जग्गादाताको नाम नराखेपछि शीलालेख तोडफोडको चेतावनी दिएको थियो । शीलालेख तोडफोड गरेपछि गाउँपालिका अध्यक्ष रामप्रमोद यादवले कारवाहीको माग गरेका छन् भने प्रहरीले सो बारे अनुसन्धान थालेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालजिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता रविन्द्र राज पाण्डेका अनुसार, पूर्व वडाध्यक्ष दनुवार र अन्य एक जना पक्राउ परेका छन् । वर्तमान वडाध्यक्षले शीलालेखमा जग्गादाताको नाम नराखेको भन्दै शीलालेख तोडफोडको चेताववदी दिएका थिए ।
३ वर्ष अगाडि · देश काल
रोग - उपायन्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका बेला आँखा पाक्ने, आँखा चिलाउने, आँखा रातो हुने, आँखा पोल्ने लगायतका समस्या देखिन्छन्। यी समस्याबाट बच्
३ वर्ष अगाडि · रोग - उपाय
गाउँ / समाजउदघाटनको बेला शीलालेखमा जग्गादाताको नाम छुट्याएर आफुहरुले गलती गरेको महसुस गर्दै वडा अध्यक्ष सम्झना सिंहले गरेकी हुन् । “हामिले वहाँको नाम लेख्नलाई गलती गरे, वहाँको नाम लेख्नु पर्ने हो ।”
३ वर्ष अगाडि · गाउँ / समाज
विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले दिएको जानकारी अनुसार आज नै सार्वजनिक गाडीको भाडा समायोजन गर्ने तयारी छ । यसअघि स्वचालित मूल्य प्रणालीअनुसार डिजेलमा घटेको मूल्य ४ दशमलव ०६ प्रतिशत मात्रै भएकाले मूल्य समायोजन हुन नसकेको तर अब समायोजन हुने महानिर्देशक भट्टराईले बताउनुभयो ।
३ वर्ष अगाडि · देश काल
देश कालभू–सेवा आर्थिक वर्षको साउन १ गते देखि लागु गर्ने माग गरेको छौ भन्दै अध्यक्ष यादवले माग पूरा नभए कामकाज पूर्णरुपमा ठप्प गर्ने चेतावनीसमेत दिएका छन् । तर मालपोत कार्यालयका प्रमुख सुमन चौधरीले लेखापढी कानुन व्यवसायीहरूले जेठको १ गते देखि सेवा सुचारु गर्न दुई पक्षबीच सहमतिमा हस्ताक्षरसमेत गरिसके अवस्थामा आफूले गरेको सहमतिबाट लेखापढी व्यवसायीहरूले पन्छिरहेको बताए ।
३ वर्ष अगाडि · देश काल
कृषि/ कृषकमधेश प्रदेश भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतका कृषि ब्यवसाय तालिम केन्द्रबाट अगामी आर्थिक वर्षका लागी निम्न तालिमहरु प्रस्ताव गरिएको छ। यसमा केही थपघट गर्नु पर्ने भए राय, सुझाव, सल्लाह दिन किसानहरुलाई आग्रह गरिएको छ ।
३ वर्ष अगाडि · कृषि/ कृषक
किन हुन्छ यस्तो ?उपभोक्ता समिति मार्फत हुने वडाको कार्यहरुलाई उपभोक्ता समिति गठन नै नगरी सबै निर्माण कार्यहरु मात्र कोटेशन मार्फत गराउन थालेका छन् । यद्यपी, धेरै काम मात्र उनले असारमा गराउने भनेका छन् । आर्थिक बर्षको अन्तिम र बर्षाको मौसममा बजेट कुम्लयाउने दाउमा रहेका वडाध्यक्ष साहमाथि स्थानीय युवकहरुले कालोमोसो दल्ने बताएका छन् ।
३ वर्ष अगाडि · किन हुन्छ यस्तो ?