
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९७ समाचार
प्रमुख समाचारजनकपुर विमानस्थलमा आएर काठमाडौं फर्केका यति एयरका जहाजमा ६० जना सबार रहेको एयरलाईन्सले जनाएका छन् । जनकपुरको लागि यात्रु सवार साँझ ६ः१० को जहाज ६ः२० मा उडेको थियो भने जनकपुरबाट काठमाडौंको लागि ५९ जनाले टिकट लिएका थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रहरी हिरासतमा रहेका विद्यार्थी जनमत संघ धनुषाका अध्यक्ष विरेन्द्र यादव र युवा जनमत संघ धनुषाका सहसंयोजक इजाज अंसारीलगायतका नेता तथा कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न जनमतका नेताहरुले माग गरेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
कृषि/ कृषकयसका साथै, कृषि ज्ञान केन्द्र तथा पशु सेवा बिज्ञ केन्द्रबाट हुने सेवा प्रवाह बारे निरीक्षण अवलोकन समेत गरिएको हो । किसानको समस्या समाधान गर्न हरपल अग्रसर हुन मातहतका सम्पूर्ण कर्मचारीलाई मन्त्री कुशवाहाले निर्देशन समेत दिए ।
३ वर्ष अगाडि · कृषि/ कृषक
बिज्ञान-प्रबिधिगत बर्ष मात्र निर्वाचित वडाध्यक्ष यादवले यसपाली स्थानीयहरुको आदेशमा कल्याणपुर नगरपालिका वडा नम्बर ९ डुमरीको स्वास्थ्य चौकी ,आ.बि. डुमरीमाल– १ तथा वडा कार्यालयमा समेत सिसिटिभी लगाएका छन् ।
३ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
किन हुन्छ यस्तो ?अचम्मको कुरा के छ भने महिलाको भेषमा साथीको पूजा गर्ने मण्डलले ६ वर्षअघि एक युवतीसँग विवाह गरेका थिए । अर्को तर्फ उनले बट सावित्री पुजा गरेका केटा अविवाहित छन् । यस सम्बन्धमा उनले फोनमा आफूले पहिलो पटक वट सावित्रीको पूजा गरेको बताए । उनले महिलाजस्तै पूजा गरेर आफ्नो साथीको लागि पूजा गर्ने अनुभूति गर्न चाहन्थे ।
३ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
देश कालकार्य समितिको निर्णय अनुसार अन्य ५ पद रिक्त रहेको अवस्थामा सँगठनको नियम अनुसार पूर्ति गरिने जनाइएको छ । शनिबार नै नयाँ पदाधिकारीहरुलाई निर्वाचन समितिका सँयोजकबाट सपथ ग्रहण समेत गराइएको हो ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजशनिबार बिहान भएको करीब १० वजे सडक निर्माणको विषयमा भएको विवादमा स्थानीय ५ वर्षीया तेतरी खातुन र उनका २८ वर्षीय छोरा मोमजात कवारी गम्भीर घाइते भएका छन् । घाइतेद्वयको उपचार प्रादेशिक अस्पताल जनकपुरधाम भइरहेको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
गत वर्ष सम्पन्न स्थानीय तह निर्वाचनमा खान आफ्नो वडामा नेकपा (एमाले) का तर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका थिए । तर निर्वाचनमा उनी पराजित भएका थिए । छुरा प्रहारी गरी साविर भने फरार भएका छन् । उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
देश कालउनले अहिले पनि केहि मान्छेहरुबाट संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोशिस भइरहेको भन्दै शान्ति सम्झौता र संविधानको घोषणामा एकसाथ उभिएका दलहरु फेरि एक ठाउँ उभिनुपर्ने स्थिति देखापरेर नै छलफलमा बसेको पनि बताए ।
३ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियन्यूज ब्यूरो, जनकपुरधाम। भारतको केन्द्रीय बैंकले २००० भारुको नोटलाई चलनचल्तीमा नल्याउने निर्णय गरेको छ । भारतीय रिजर्ब बैंक (आरबीआई)का अनुसार यो नोट बैध हुनेछ, तर ३० सेप्टेम्बरसम्म आफ्नो बैंक खाता जम्मा गर्न सकिनेछ । साथै बैंकको कुनै पनि शाखामा गएर आफ्नो नोट बदल्न पाइनेछ । यो सुविधा एक पटकमा २० हजार
३ वर्ष अगाडि · अन्तराष्ट्रिय
गाउँ / समाजगत पुस १ गते यादवमाथि ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीका प्रहरी ईन्सपेक्टर केशव कटुवालले मुद्दा दर्ता गरे । उनले मुद्दा दर्ता गरे लगत्तै यादव फरार भएका छन् । उनलाई पक्राउ गर्न विभिन्न टोली समेत परिचालन गरिएको ईन्सपेक्टर कुटवालले बताए ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, राजविराज। झुठा विवरण पेस गरी नेपाली नागरिकता दिएको आरोपपछि फरार रहेको भन्दै पक्राउ पुर्जी जारी भएकामध्ये वडाध्यक्षसहित दुई जना बिहीबार सप्तरी जिल्ला अदालतमा हाजिर भएका छन् । सप्तरी जिल्ला अदालतमा २०८० वैशाख ३१ गते दर्ता भएको नागरिकता समबन्धी मुद्दाको अभियोगपत्रमा प्रतिवादी बनाइएकामध्ये
३ वर्ष अगाडि · प्रमुख समाचार