
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९७ समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी। भारतले चन्द्रमाको सतहमा मानवरहित अन्तरिक्ष यान अवतरण गर्ने प्रयासलाई निरन्तरता दिँदै चन्द्रयान–३ प्रक्षेपण गरेको छ। दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट चन्द्रयान–३ ९रकेट० अन्तरिक्ष यान लिएर उडेको हो। विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको यो राष्ट्रसँग ‘कट–प्राइस एयरोस्
३ वर्ष अगाडि · अन्तराष्ट्रिय
जयनगरदेखि भंगाहा बिजलपुरा स्टेसनसम्म जम्मा ५२ किलोमिटर रेलखण्डमा अब रेल सञ्चालन हुने भएको छ । बिजलपुरा देखि बर्दिबास खण्डमा रेल्वेको काम भने अझै अघि बढ्न सकेको छैन । मुआब्जा विवादमा अल्झिएको सो खण्डमा पनि हाल विवाद सल्टिसकेकाले छिट्टै काम सुरु हुने र २ वर्षभित्रै बर्दिवाससम्म रेल चलाउने तयारी रहेको झाले बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसप्तकोसी नदिमा खसेको ट्रकबाट ड्राइभरसहित अन्यको उद्धार गरिएको र हालसम्म कुनै मानवीय नभएपनि ट्रक पानीमा डुबेर नदेखिएको बताइएको छ । यसबारे थप उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालनेपालको संविधान र कानुनको ठाडो उल्लंघन गर्दै धनुषाका गाउँ–गाउँमा धर्मान्तरण शिविरहरू सञ्चालन भइरहेको र ती शिविरहरु निर्वाध रुपमा सञ्चालन भइरहेको उल्लेख गर्दै यस्ता क्रियाकलाप हिन्दू समुदायको अधिकार विपरीत भएको ज्ञापनपत्रमा जनाइएको छ। यसरी,गैरकानूनी रुपमा भइरहेको धर्म परिवर्तनलाई तत्काल रोक्न र धर्मान्तरण शिविरहरू
३ वर्ष अगाडि · देश काल
कृषि/ कृषकमधेशमा सामूहिक खेतीको अवधारणा आजको प्रमुख आवश्यकता रहेको बताउँदै मन्त्री कुशवाहाले खेती किसानीलाई मधेशमा प्रमुख पेशाको रूपमा विकसित गर्नु र एक अर्कालाई सहयोग गरी कृषि पेशालाई मर्यादित बनाउन सबैले जोड़ दिनुपर्ने धारणा राखे ।
३ वर्ष अगाडि · कृषि/ कृषक
स्वास्थ्य ब्यूरोउनले भने, –“धेरै मिहिनेत र पहलपछि प्रदेश सरकारको समन्व्यमा प्रयोगशाला सँचालनमा ल्याएका छौँ । यो प्रयोगशालामा एकदमै न्यून्त्तम दरमा परीक्षण गरी रिपोर्ट दिइने छ । खुन, पिसाब, खकार लगायतका अन्य टेष्टहरु न्युन्त्तम दरमा गरिनेछ, यसले जनकनन्दिनी गाउँपािलकाको ६ वटै वडाका नागरिक स्थानीय स्तरमै लाभान्वित हुनेछ ।”
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, सप्तरी। सप्तकोशी नदीमा बिहीबार बिहानदेखि निरन्तर पानीको बहाव बढेपछि अहिले खतराको संकेत रातो बत्ती बालिएको छ। बिहीबार दिउँसो २ बजेको मापन अनुसार पानीको बहाव एक लाख ६७ हजार ४६५ प्रतिसेकेन्ड क्यूसेक पुगेको छ। कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार अहिले ५६ वटा ढोकामध्ये २२ वटा खुल्ला गरिएको छ
३ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, काठमाडौँ। पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सले त्यहाँ अध्ययनरत करिब ८ सय विद्यार्थी, डाक्टर तथा नर्सलाई आगामी ६ साउनदेखी तिन हप्तासम्मका लागि अतिरिक्त क्रियाकलाप आयोजना गर्ने भएको छ । मनिपाल शिक्षण अस्पतालले ‘मनिपाल एक्सप्रेसन कार्यक्रम –२०२३’ आयोजना गर्न लागेको छ । एक्सप्रेसन कार्यक
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
ब्यूरो अपरेशनडिएसपी पाण्डेले सिरहामा तस्करी र महिनावारी तोकेका पत्रकारलाई प्रयोग गर्न सुरु गरेका छन् । मधेश प्रदेशका डिआईजी जनक भट्टराई आफैँ घटनाको बारेमा बुझ्न सिरहा पुगेपछि डिएसपी पाण्डेले केही बोर्डरे पत्रकारहरुलाई प्रयोगमा ल्याउन सुरु गरेका छन् ।
३ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारन्युज ब्यूरो, जनकपुरधाम । बहुविवाह गरेको आरोपमा महोत्तरीका एक जना वडाध्यक्ष पक्राउ परेका छन् । प्रहरीले मंगलबार बेलुका महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष गणेश महतोलाई बहुविवाह गरेको आरोपमा पक्राउ गरेको हो । वडाध्यक्ष महतोलाई उनका जेठी श्रीमती ललितादेवी महतोले दिएको उजुरीको आधारमा पक
३ वर्ष अगाडि · प्रमुख समाचार
समाचारन्यूज ब्यूरो, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा. डा. युवराज शर्माले आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिए । बुधबार बिहान निधन भएकी प्रधानमन्त्री पु
३ वर्ष अगाडि · समाचार
प्रमुख समाचारयता, सो सन्दर्भमा सिरहाका डिएसपी (प्रवक्ता) रबिन्द्र राज पाण्डेले त्यस्तो केही नभएको भन्दै ईन्सपेक्टरलाई जोगाउन खोजेका छन् । उनले प्रहरी जवान रायलाई नै बदमास भन्दै ईन्सपेक्टरलाई जोगाउन खोजेका हुन । हातखुट्टा बाँधेर यातना दिएको भिडियो प्रमाणहरु समेत फेला परिसकेको अवस्थामा कानुनी कारवाहीभन्दा पनि शारिरिक यातना दिएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार