
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९७ समाचार
देश काल२०७७ असोज २२ गते प्रहरी प्रधान कार्यालयले अनुमति नलिई भिडिओ, चलचित्र, टेलिचलचित्र, टिकटक भिडिओ बनाएको पाइएमा कारवाही गर्ने चेतावनी दिएको थियो । तर, तीन वर्षसम्म पनि सामाजिक सञ्जालमा प्रहरी पोसाकको दुरूपयोग नरोकिएपछि हेडक्वार्टरले कारबाही थालेको हो ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजत्यसैगरि वडा अध्यक्ष रामचन्द्र पजियारले कपिलेश्वरनाथको कृपाले कप्लेश्वरको पहिचान रहेको भन्दै स्थानिय, प्रदेश र संघिय तिनै सरकारले कपिलेश्वरनाथलाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गर्न पुर्वाधारहरुको समेत विकास संगसंगै गर्न आवश्यक रहेको बताए ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजNews Loading !
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । सरकारले आगामी १ साउन अर्थात् सोमबारदखि सबै सशुल्क प्रसारण हुन विदेशी च्यानल बन्द हुने अवस्था आएको बताएको छ । सूचना तथा प्रशारण विभागले एक विज्ञप्ति जारी गर्दै ‘अला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम बुकेहरु (च्यानलहरुको प्याकेजहरु) प्राप्त नभएको भन्दै यस्तो अवस्थ
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरयता, कमला नगरपालिका, जनकनन्दिनी गाउँपालिका, जनकपुरधाम लगायत अन्य पालिकाहरुले समेत आउँदो आर्थिक बर्षमा असोज महिनादेखि नै सार्वजनिक सुनुवाई सुरु गर्ने प्रतिवद्धता जाहेर गरेको हो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी। भारतले चन्द्रमाको सतहमा मानवरहित अन्तरिक्ष यान अवतरण गर्ने प्रयासलाई निरन्तरता दिँदै चन्द्रयान–३ प्रक्षेपण गरेको छ। दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट चन्द्रयान–३ ९रकेट० अन्तरिक्ष यान लिएर उडेको हो। विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको यो राष्ट्रसँग ‘कट–प्राइस एयरोस्
३ वर्ष अगाडि · अन्तराष्ट्रिय
जयनगरदेखि भंगाहा बिजलपुरा स्टेसनसम्म जम्मा ५२ किलोमिटर रेलखण्डमा अब रेल सञ्चालन हुने भएको छ । बिजलपुरा देखि बर्दिबास खण्डमा रेल्वेको काम भने अझै अघि बढ्न सकेको छैन । मुआब्जा विवादमा अल्झिएको सो खण्डमा पनि हाल विवाद सल्टिसकेकाले छिट्टै काम सुरु हुने र २ वर्षभित्रै बर्दिवाससम्म रेल चलाउने तयारी रहेको झाले बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसप्तकोसी नदिमा खसेको ट्रकबाट ड्राइभरसहित अन्यको उद्धार गरिएको र हालसम्म कुनै मानवीय नभएपनि ट्रक पानीमा डुबेर नदेखिएको बताइएको छ । यसबारे थप उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालनेपालको संविधान र कानुनको ठाडो उल्लंघन गर्दै धनुषाका गाउँ–गाउँमा धर्मान्तरण शिविरहरू सञ्चालन भइरहेको र ती शिविरहरु निर्वाध रुपमा सञ्चालन भइरहेको उल्लेख गर्दै यस्ता क्रियाकलाप हिन्दू समुदायको अधिकार विपरीत भएको ज्ञापनपत्रमा जनाइएको छ। यसरी,गैरकानूनी रुपमा भइरहेको धर्म परिवर्तनलाई तत्काल रोक्न र धर्मान्तरण शिविरहरू
३ वर्ष अगाडि · देश काल
कृषि/ कृषकमधेशमा सामूहिक खेतीको अवधारणा आजको प्रमुख आवश्यकता रहेको बताउँदै मन्त्री कुशवाहाले खेती किसानीलाई मधेशमा प्रमुख पेशाको रूपमा विकसित गर्नु र एक अर्कालाई सहयोग गरी कृषि पेशालाई मर्यादित बनाउन सबैले जोड़ दिनुपर्ने धारणा राखे ।
३ वर्ष अगाडि · कृषि/ कृषक
स्वास्थ्य ब्यूरोउनले भने, –“धेरै मिहिनेत र पहलपछि प्रदेश सरकारको समन्व्यमा प्रयोगशाला सँचालनमा ल्याएका छौँ । यो प्रयोगशालामा एकदमै न्यून्त्तम दरमा परीक्षण गरी रिपोर्ट दिइने छ । खुन, पिसाब, खकार लगायतका अन्य टेष्टहरु न्युन्त्तम दरमा गरिनेछ, यसले जनकनन्दिनी गाउँपािलकाको ६ वटै वडाका नागरिक स्थानीय स्तरमै लाभान्वित हुनेछ ।”
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, सप्तरी। सप्तकोशी नदीमा बिहीबार बिहानदेखि निरन्तर पानीको बहाव बढेपछि अहिले खतराको संकेत रातो बत्ती बालिएको छ। बिहीबार दिउँसो २ बजेको मापन अनुसार पानीको बहाव एक लाख ६७ हजार ४६५ प्रतिसेकेन्ड क्यूसेक पुगेको छ। कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार अहिले ५६ वटा ढोकामध्ये २२ वटा खुल्ला गरिएको छ
३ वर्ष अगाडि · प्रमुख समाचार