
Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result

Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९१ समाचार
देश कालवास्तुका शास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रूपमा समेत मनाउने गर्छन् । पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तु शास्त्रकै विषय उल्लेख गरिएको छ । लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित शहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ ।
३ वर्ष अगाडि · देश काल
मनोरञ्जनसङ्गीतज्ञ प्रवेश मल्लिकले मैथिली मौलिक सङ्गीत क्षेत्रमा कलाकारहरूको सक्रियता कम र नक्कल तर्फ बढि अग्रसर रहेको बताएको छ। श्रोता-दर्शकले पनि त्यसलाई आँखा छोपी अमल गरि रहेका छन्। यो मैथिलीको लागि खतराको संकेत हो। बच्चालाई निदाउनका लागि र सुतेका श्रोता-दर्शक र समाजलाई जागृत गर्न निनिया रानी सौगात रहेको भनेको छ।
३ वर्ष अगाडि · मनोरञ्जन
प्रमुख समाचारविकास निर्माणको कार्यलाई नियमित रुपमा अनुगमन गर्न मुख्यमन्त्री कार्यालयका एकजना सचिवको संयोजकत्वमा ५ सदस्यीय अनुगमन समिति गठन गरिएको छ । सो समितिले ८ वटै जिल्लामा नियमित रुपमा अनुगमन गरी प्रतिवेदन सरकारलाई दिने बताइएको छ । आर्थिक अनियमिततालाई रोक्न प्रदेश सरकारको सबै योजनाको नियमित अनुगमन गरिने बताइएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसंघले चिकित्सकमाथि कुटपिट गर्नेमाथि फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानूनी कारवाहीको सुनिश्चितता हुनुपर्ने माग गरेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकलामो समयको रस्साकस्सी पश्चात विधान सहित नेपाल तरुण दलको जिल्ला सचिवमा यादव मनोनित भएको हो । नेपाल तरुणदल सिरहामा शेखर यादवले सुरु देखि नै इमानदारिता साथ कार्य गर्दै आइरहेको र पार्टीको निम्ति हरेक कदममा हमेसा साथ र सहयोग गरेका हुनाले यादवलाई आज जिल्ला सचीवमा मनोनीत गरेको सभापति अरविन्द मण्डलले जानकारी दिए ।
३ वर्ष अगाडि · राजनीतिक
राजनीतिकविज्ञप्तीमा आक्रोस पोख्दै यादवले क्षेत्रीय समिति विस्तार नेविसंघको विधान विपरित भए जिल्ला कार्य समिति नै विधान विपरित भएको दाबी उनले गरेका हुन् । यसरी नेविसंघ धनुषामा गुट उपगुट खडा भएपछि आन्तरिक द्धन्द्ध उत्पन्न भएको छ ।
३ वर्ष अगाडि · राजनीतिक
राजनीतिकनेविसंघका धनुषा सभापति सुजित कुमार यादवले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेविसंघको विधान विपरित क्षेत्रीय सँयोजक जयनाथ यादवले जिम्मेवारी बाँडफाँड गरेको भन्दै सो निर्णयलाई नै खारेज गरिदिएपछि समाजिक सँजालमा पनि नैतिक र शाब्दिक द्धन्द्ध चर्केको छ ।
३ वर्ष अगाडि · राजनीतिक
इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्यमा क्रमशः प्रतिलिटर १ रुपैयाँ १२ पैसा र २ रुपैयाँ ९१ पैसा वृद्धि भई आएकाले खुद्रा बिक्री मूल्य बढाउनु परेको बताईएको छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरपूर्व गाउँपालिका अध्यक्ष विक्रम यादव विशेष सहयोगमा सो कार्यक्रम गरिएको जनाइएको छ । बालदिवसमा ईलाका प्रहरी कार्यालय चक्रघट्टाको असई जय नारायण यादव , संस्थाको सम्पूर्ण पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरबाल दिवसको अवसरमा एक समारोहको आयोजना गरी विद्यालयले नृत्य, कमेडी, कृषि कार्य, घरायसी कार्य, साँगितिक कार्यक्रम गरी बाल दिवस मनाएको सँस्थापक यादवले बताए । उनका अनुसार, बाल दिवसमा बाल अधिकार संरक्षण र बाल अधिकार सम्बन्धी समेत शिक्षकहरुले प्रकाश पारेको बताए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिका स्थित रहेको युनिक एकेडमी बोर्डिँग स्कूलले बाल दिवस रयाली निकालेर मनाएको छ । कमला नगरपालिका वडा नं. १ मँगराहास्थित सँचालनमा रहेको युनिक एकेडमी बोर्डिँग स्कूलले अध्ययनरत बालबालिकाहरुलाई एकजुट पारी रयाली निकालेको थियो । बाल अधिकार सँरक्षणको लागि “
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
शिक्षा ब्यूरोप्रेस विज्ञप्तिमा अस्थायी प्रकृतिको शिक्षकहरुको स्थायीत्वको सबाल, विद्यालय कर्मचारीको सबाल, बालकक्षा शिक्षकको सवाल, अस्थायी अवधी गणना तथा निवृतिभरणको सवाल, शिक्षक बढुवाको सवाल, ग्रेड तथा तलव स्केल विभेदको सवाल, विद्यालयमा प्रधानाध्यापक नियुक्तिको सवाल, पद समायोजन, शिक्षक काउन्सिल, शिक्षकको सरुवा, कार्यसम्पादन र मूल्याँकन, द्धन्द्ध र राजनीतिक पीडित शिक्षक सेवा अवधीको सवाल, शिक्षकको दुर्गम भत्ताको सवाल, विद्यालय व्यवस्थापन समिति संरचना, दरबन्दी हस्तान्तरण, सँस्थागत विद्यालयको शिक्षकको विषय, संविधान प्रदत ट्रेड युनियन अधिकारको सवाल, शिक्षक कर्मचारी पेशागत सुरक्षाको सवाल र पुरानो सुविधा
३ वर्ष अगाडि · शिक्षा ब्यूरो