
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiविगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६८६ समाचार
कृषि/ कृषक“नेपाल कृषि प्रधान देशहो हाम्रो विकास भनेको सब भन्दा पहिला कृषि क्षेत्रमा विकास गर्नु आवश्यक देखिन्छ । मेरो दोस्रो कार्यकाल छ, मैले पहिलो कार्यकाल देखि कृषिमा जोड दिदै आएको छु । बिधुतिकरण,कृषि सडकहरुको काम गरि यसपाली किसानको सहुलियत स्वरुप वडाभरीका किसान कृषि मिटर बाट खपत भएको बिजुली बिल वडास्तरीय योजनाबाट दिने भनेर घोषणा बमोजिम वाचा निभाएको छु ।”– उनले भने ।
३ वर्ष अगाडि · कृषि/ कृषक
क्राईम ब्यूरोचोरी गरिरहेको अवस्थामा विद्यालयभित्र जडान गरिएको सिसिटिभी क्यामेरामा चोरको अनुहार समेत कैद भएको हो । सो सिसिटिभी फुटेज प्रहरीलाई उपलब्ध गराईएको छ । चोरले करिब २ घण्टासम्म चोरी गरेको सिसिटिभीमा देखिएको छ ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
स्वास्थ्य ब्यूरोउनले भने,–“आचार्य सुश्रुतका अनुसार शरीरमा लागने रोग हजारौ छन् तर महाशो जम्मा ८ मात्र छन् । जसमध्य बबासिर र भगन्दर पनि छन् । र यो रोगहरु पटक पटक दोहरिने , निको नहुने गर्छ। जसले गर्दा बिरामीहरु विभिन्न किसिमको समस्या पर्ने गर्छ। अर्थात यसले नया बवासिर भगन्दर सर्ने बिग्रेको दोहरिएको , निको नभैरहेको बवासिर भगन्दरको उपचार प्रमुख सेवाको रुपमा तथ्य विश्वासको साथ् उपचार गरिनेछ। यस अस्पतालमा बिभिन्न किसिमको उपचार हुन्छस् पंच्कर्म विधिवाट शरीरलाई शोधन ९शुद्धि० गरि गोठिया , मधुमेह , थायराइड , आदि जस्ता रोगहरुको उपचार सेवा उपलब्ध हुनेछन।”
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
ब्यूरो-रिपोर्टरदशैँको बेला झिझियाको आफ्नै महत्व र पारम्पारिक रस रहेको छ । जनकपुरधाममा पहिलो पटक भव्य तरिकाले सामुहिक झिझिया नृत्य कार्यक्रम हुने भएपछि हजारौँको सँख्यामा दर्शकहरु ओर्लने विश्वास आयोजकले लिएको हो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालअन्य दर्जामा रहेका विक्रम सिँह बोहरा नामक सैनिक जवानको मृत्यू भएको हो । धनुषाको धारापानीस्थित रहेको स्कूल टोल ब्यारेकका जवान बोहराले बिहानै पुलबाट हाम फालेको प्रत्यक्षदर्शीहरुले जनाएको छ ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजमधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गत असोज १ गते नै उनलाई तानिएको भनेर पत्राचार गरिएपनि उनी सो कार्यालय छाडेर जान नचाहेको हो । गत भदौ २९ गतेमै भएको निर्णय अनुसार ईन्जिनीयर यादवलाई मन्त्रालय तानिएपनि उनी सोही कार्यालय बस्दै आएका हुन् ।
३ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरबोकाबलीको रसिद छपाईमा २५ हजार ३ सय, ठेहा वापत १० हजार, विजुली विल वापत ६९ हजार ९ सय ५५ खर्च भएको छ भने बोका काटेकोलाई दिएको वापत ६० हजार, महन्थ राम गिरीलाई पुजापाठ वापत २ लाख १ हजार प्रदान गरिएको अध्यक्ष गुप्ताले जनाए । बाँकी रहेकोमध्ये महाविर युवा कमिटिलाई र राम युवा कमिटिलाई क्रमशः ११ लाख ७० हजार र ११ लाख ७० हजार दिइएको उनको भनाई थियो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकन्यूज ब्यूरो, विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशको संसदीय दलका नेता उद्धव थापाले दलको नेताबाट राजीनामा दिएका छन । सत्ता गठबन्धनको निर्णय विपरीत काँग्रेसका नेता केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि नैतिकताको कारण देखाएर उहाँले राजीनामा दिएको हो । उनले दलको नेताबाट राजीनामा दिए पनि दलको नीति, स
३ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारसो अनुसार केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरू ९ बजे प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका थिए। हस्ताक्षर गरेअनुसारका सांसदहरू सशरीर उपस्थित भएर आफ्नो हस्ताक्षर सनाखत गरेपछि कार्की मुख्यमन्त्री नियुक्त भएका हुन्। संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका कार्कीले अबको १ महिनामा प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, काठमाडौं। हिन्दुहरूको आस्थाको केन्द्र महादेव र काली माताको मन्दिरमा रहेको असथानमा बसोबास गर्दै आइरहेका महन्तले अनियमितता गरेको भन्दै स्थानीय युवाहरूले ताला लगाएको छ। यो घटना मधेश प्रदेशको राजधानी जनकपुरधाम भन्दा पूर्व तर्फ अवस्थित धनौजी गाउँपालिका हो। ऐजन गाउँपालिकाको वडा नं २ स्थित मह
३ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकयसमा एमालेभित्र स्थानीयस्तरमा देखिएका समूहहरुलाई व्यवस्थापन गरिएको छ । अध्यक्ष छनोट भएका मण्डल पोलिब्युरो सदस्य लिलानाथ श्रेष्ठ निकटका छन् भने उपाध्यक्ष विचारी यादव केन्द्रीय सचिव रघुवीर महासेठ निकट मानिन्छ ।
३ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारकरैयाँमाई गाउँपालिकाबाट १३ वर्षीय १ जना १४ र १६ वर्षका २र२ जना वालिका एकसाथ हराएपछि अभिभावकले प्रहरीमा खबर गरेका थिए । बालिकाहरूको फोटो सहित प्राप्त सूचनापछि परिचालित प्रहरीले विभिन्न विधिबाट खोजतलास गर्ने क्रममा बुधबार अपराह्न विरगजंमा बालिकाहरू फेला परेको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार