
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiविगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६८१ समाचार
बिज्ञान-प्रबिधिटिकटक लगायतका सामाजिक सञ्जालको मर्यादित र कानुनसम्मत प्रयोगले नयाँ कुराहरु जानकारी लिन दिन र सामाजिक सम्पर्कमा रहन सहयोग पुर्‍याउने भन्दै गृह मन्त्रालयले गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पर्ने, व्यक्तिको चरित्र हत्या गर्ने, शान्ति सुरक्षाको अवस्था बिगार्ने, जातीय, भाषिक, धार्मिक सदभाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायतका दुष्प्रभाव सिर्जना गर्नेतर्फ सचेत गराएको छ ।
२ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
बिज्ञान-प्रबिधिप्राधिकरणले नेपाल भित्रिने हरेक मोबाइलको आइएमइआई नम्बर दर्ता गर्न अनिवार्य गरेको हो। वैध रूपमा अर्थात् सरकारलाई भन्सार तिरेर भित्र्याइएका फोनको आइएमइआई नम्बर प्राधिकरणमा दर्ता गरिएको हुन्छ। यस्ता फोन स्वतः एमडिएमएस प्रणालीमा पनि दर्ता हुन्छन्।
२ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
गाउँ / समाजरातिको अन्दाजी रातिको ८ः३० बजेको समयमा लालु पासवान र उनका छोरा दिपेश पासवानले रामनाथ पासवान र उनको परिवारलाई कुटपिट गरेको हो । कुटपिट गर्ने क्रममा घाइते रामनाथ पासवानलाई हातको हड्डी भाँचिदिएको छ ।
२ वर्ष अगाडि · गाउँ / समाज
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । जाजरकोट केन्द्रविन्दु भएर फेरि भूकम्प गएको छ। बारेकोट गाउँपालिका(१ रामीडाँडा केन्द्रबिन्दु भएर आइतबार बिहान २ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार आइतबार बिहान १:२२ बजे ४ रेक्टर स्केल र बिहान ४स्५३ बजे ३.८ रेक्टर स्केलको भूकम्प गएको हो।
२ वर्ष अगाडि · देश काल
देश कालभूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा उपचार कार्यलाई पहिलो प्राथमिकतामा दिने भन्दै तत्कालको राहतका लागि स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरी जाजरकोट र रूकुम पश्चिमको जिल्ला विपद् व्यवस्थापन कोषामा उक्त रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट पठाउने निर्णय सरकारले गरेको हो ।
२ वर्ष अगाडि · देश काल
देश कालकमिटीले शनिवार पत्रकार सम्मेलनको आयोजना गरी आय व्यय सार्वजनिक गरेको छ । कार्यक्रममा कमिटीका पूर्व अध्यक्ष अरुणकुमार साह, वरिष्ठ पत्रकार राम भरत साह र अध्यक्ष अजयकुमार गुप्ता लगायतले शुभकामना व्यक्त गरेका थिए ।
२ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोउनीहरुबीच कुनै विषयलाई लिएर गाडीभित्रै झगडा हुँदा सो मध्येका मयक कुमार सिँहलाई निर्घात कुटपिट गरी गम्भिर घाईते बनाएको हो । उनी बेहोसी अवस्थामा भेटिएपछि स्थानीयहरुले समातेर प्रहरीलाई जिम्मा लगाएको बताईएको छ ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालप्रधानमन्त्री मोदीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । जाजरकोटकोको बारेकोट केन्द्रविन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प जाँदा १२८ बढीको मृत्यु भएको छ ।
२ वर्ष अगाडि · देश काल
मनोरञ्जनवर्तमान समयमा तराई मधेशमा ओरकेष्ट्रा, अश्लिल हाउभाउको छाडा नाच, छाडा कार्यक्रम आयोजना गर्ने आयोजकहरुलाई झापड हान्दै कल्पनाले जनकपुरवासीलाई छठको गीत, भक्तिगीत, शिव भजनमै झुमाउन सफल भईन् ।
२ वर्ष अगाडि · मनोरञ्जन
ब्यूरो-रिपोर्टरकालिकामाई युवा समाजका अध्यक्ष आकाश चौरसियाको अध्यक्षतामा भएको प्रतियोगितामा प्रमुख अतिथि कालिकामाई गाउँपालिकाका अध्यक्ष बशिष्ट कुमार गुप्ता विशिष्ट अतिथि कालिका टाइम्सको प्रबन्ध निर्देशक छठु साह र प्रमुख प्रशासकीय अधिकृत नमोनाथ प्रसाद यादव,निर्णायक मण्डलमा विषय विज्ञ सशिभुषण मुखीया,कन्हाई मुखीया र बिशाल यादव रहेका थिए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजगुल्जार महम्मदले बाख्रालाई मारेर फेविक्वीक (टाँस्ने पदार्थ) ले बाख्राको स्तनको ठाउँमा अण्डकोष र तल पेटमा खँसीको लिँग चिप्काएर खँसीको मासु भनेर बेच्दै आएका थिए । उपभोक्ताको गुनासोको आधारमा प्रहरीले छापामारी गर्दा उनको काण्ड बाहिर आएको हो ।
२ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकधनौजी गाउँपालिकाको अध्यक्षको प्रत्याशी उमेदवार समेत हुन । उनले पार्टीको लागि गरेको कामहरु को मुल्यांकनको आधार मानेर अध्यक्ष पदको जिम्मेवारी दिएको छ। यसअघि जिल्ला सचिवको रुपमा कार्यभार सम्हाल्दै आएका झाको कार्य सम्पादन, सँस्थाप्रतिको लगावको हिसाबले अध्यक्षको जिम्मेवारी तोकिएको जनाइएको छ । गत चुनावमा उनले धनौजी गाउँपालिकाको अध्यक्ष पदको लागि केही मतान्तरले मात्र पराजित भएका थिए ।
२ वर्ष अगाडि · राजनीतिक