
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiविगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६८१ समाचार
प्रमुख समाचारनलगाड नगरपालिका वडा नं. ८ मैदेकी सिंह स्थानीय तह २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट उपमेयरमा निर्वाचित भएकी थिइन्। पश्चिम नेपालमा शुक्रबार राति आएको ६.४ म्याग्निच्युडको भुइँचालोले अहिलेसम्म कम्तिमा ३६ जनाको ज्यान गएको पुष्टि भएको छ।
२ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजपानी टैँकी निर्माण गरेर शो–पिसमा राखिएको स्थानीयहरुको गुनासो छ । पानी टैँक निर्माण सम्पन्न गरी त्यतिकै थाती राख्दा यहाँका स्थानीयहरुलाई पानीको समस्या भएको स्थानीय सुरेन्द्र साहले बताए । उनका अनुसार, सोको लागि साईट ईन्जिनीयर सुरेन्द्र शर्माले व्यक्तिगत स्वार्थ खोज्न थालेपछि पानी अझै अपुग भएको आरोप लगाए ।
२ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारत्यस्तै,गौशाला वडा नं. ११ का धामी विनोद पासवानलाई प्रहरी नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर मनोज यादवले जानकारी दिए। उनलाई म्याद थपका लागि महोत्तरी जिल्ला अदालत लगिएको छ।
२ वर्ष अगाडि · प्रमुख समाचार
खेल / खेलाडीउनलाई सोमपाल कामीले करण केसीद्वारा क्याच गराएका थिए । पेभेलियन फर्किनुअघि वसिमले १६ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काएका थिए । उनी आउट हुँदा यूएईले ३।३ ओभरमा ३० रन बनाएको थियो । यूएईको तेस्रो विकेट स्पिनर सन्दीप लामिछानेले लिएका थिए । उनले यूएईका ब्याट्सम्यान आसिफ खानलाई एलबीडब्लूको धरापमा पारेका थिए । आसिफ खानले पेभेलियन फर्किनुअघि १४ बलको सामना गरी एक चौकाको मद्दतले १३ रन बनाएका थिए । उी आउट हुँदा यूएईले १० ओभरमा ६२ रन बनाएको थियो ।
२ वर्ष अगाडि · खेल / खेलाडी
देश कालअन्दाजी २५ बर्षिय चालकको नाम वतन खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रदेश २–०२–००१ त १९६९ नम्बरको ट्रयाक्टर चलाएर लैजाँदै गर्दा अनियन्त्रित भएर ट्रयाक्टर पल्टेको बताईएको छ । अहिले घटनास्थलमा प्रहरी पुगेर मुचुल्का गरिरहेको तथा थप जानकारी केही बेरमा दिने जनाएको छ ।
२ वर्ष अगाडि · देश काल
सम्पादकियभारती मानान्धरले न्याय पाउँदा खुसी हुने नागरिकले आरती साहको चित्कारलाई अझै सुन्न सकिरहेको छैनन् । न त न्याय व्यवस्था नै आरती साहको परिवारको दुःख पीडालाई बुझिदिएको छ । झन काठमान्डौँ केन्द्रीत मिडियाहरुले समेत जसरी भारती मानान्धरको मुद्दालाई उचालेर न्याय दिलाउन सफल भयो, आरती साहको मुद्दामा मौनता लादिरहेको देख्दा मिडियाप्रति पनि प्रश्न तेर्सनु स्वभाविक हो ।
२ वर्ष अगाडि · सम्पादकिय
प्रमुख समाचारसो क्रममा धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीको सरुवा भएको छ । भण्डारीलाई तत्कालिन धनुषाका सिडिओ काशिराज दाहाल सरुवा भएका कारागार व्यवस्थापन विभागमा सरुवा भएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
देश कालक्वेस्ट नेपालका महासचिव सिंह बहादुर लामाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा मोनाष्टिक आवासिय माध्यमिक विद्यालय, अन्नपूर्ण स्कुल, दर्शनिया स्कुल, सिन्हा पब्लिक स्कुल, मोडर्न स्कुल, जेनिथ नेशनल एकेडमी, ज्ञान मन्दिर स्कुल लगायत १३ वटा विद्यालयका कुल २५० जना छात्रछात्राहरु सहभगी रहेको मोनाष्टिक आवासिय माध्यमिक विद्यालयका सञ्चालक सोनु साहले जानकारी दिए ।
२ वर्ष अगाडि · देश काल
देश कालसर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्ने निर्णय बदर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा। कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय उत्प्रेषणको आदेशले बदर गरेको छ ।
२ वर्ष अगाडि · देश काल
देश काल२०७७ साल श्रावन १९ गतेको मन्त्री परिषद निर्णयवाट सिमाका ति स्तम्भहरु मध्ये विजोरा नम्वरका सीमास्तम्भहरुको पुर्ननिर्माण, मर्मत सम्भार रंगरोगनको काम नेपाल पक्षले गर्ने निर्णय बमोजिम सो कार्यको थालनी भएको बताइएको छ ।
२ वर्ष अगाडि · देश काल
मनोरञ्जनभूमि फोक फेष्टमा कल्पना पटवारीसहित दिग्गज गायक मानिएका जनकपुरका ललित कामत, शिवानी भगत, देव अहिराव, नेपाली मोडेलहरु, सिने जगतका कलाकारहरुलगायत दर्जन बढी चर्चित कलाकारहरुले प्रस्तुति दिने भएको छ । कार्यक्रममा माटोपानीसँग जोडिएको साँस्कृति कार्यक्रम हुनेछ ।
२ वर्ष अगाडि · मनोरञ्जन
ब्यूरो-रिपोर्टरसमितिको उपाध्यक्षमा राजकुमार महतो, सचिव कृष्णकुमार महतो, सहसचिव रामचन्द्र महतो, कोषाध्यक्षमा राजकुमार यादव रहेका छन् । यही ठाउँमा रामबहादुर महतोले एकल रुपमै २५ वर्ष अघि झण्डा मेला आयोजन गरेका थिए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर