घाँस ल्याउन गएकी महिला बलात्कृत, आरोपित पुरुष फरार
पिडित महिलाका परिवारले ईलाका प्रहरी कार्यालयमा घटनाको सम्बन्धमा उजुरी दिएपछि सो घटना वाहिरिएको हो । घटनापश्चात आरोपित यादव फरार रहेकोले उनको खोजविन भईरहेको प्रहरी निरीक्षक मनोज कुमार यादवले जानकारी दिए ।
२ वर्ष अगाडि · प्रमुख समाचार










