गाउँ / समाजजनकपुरः प्रहरीको मोटरसाईकलले ठक्कर दिएपछि दुई घाईते, एक गम्भिर
परिवारजनका अनुसार, ६ लेनको एकतर्फी सडकमा गाडीमा गईरहेको बेला प्रहरी हबल्दारले तीब्र गतिमा चलाएको मोटरसाईकलले ठक्कर दिएपछि लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ४ सपही बस्ने स्थानीय जगरान देवी पँजीयारको टाउकोमा गम्भिर चोट लागेको हो । पुरुषको अवस्थामा भने समान्य रहेको जनाईएको छ ।
२ वर्ष अगाडि · गाउँ / समाज










