देश काल१ करोड १५ लाख रुपैयाँ घुस लिएको आरोपमा हाकिम अफिसबाटै पक्राउ
उनीहरू दुवै जना २६ करोड रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ परेका हुन् । अधिकारी र पौडेलको बयानका आधारमा प्रशासकीय अधिकृत पराजुलीलाई पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
२ वर्ष अगाडि · देश काल










