प्रमुख समाचारमन्त्रीको गाडीमा आगो लगाएको प्रकरणमा प्रहरीले चलायो गोली, दुई युवकको मृत्यू !
उत्पादनमूलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि उनीहरुलाई सहभागी गराउन अदालतले आदेश दिएको थियो । ईपीएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको थियो । अरु विद्यार्थीले फर्म भर्न नपाउने स्थिति भएपछि विरोध प्रदर्शन भइरहेको थियो ।
२ वर्ष अगाडि · प्रमुख समाचार










