गाउँ / समाजट्रयाक्टर पल्टिदाँ दुई जनाको मृत्यू
अन्य घाईते वर्ष ४८ की गन्धी देवी, वर्ष ४५ की सुखली देवी, वर्ष १८ को नितेश सहनी, वर्ष १६ की अञ्चला कुमारी सहनीको प्रादेशिक अस्पताल गौरमा उपचार भई रहेको ईलाका प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिए । तटबन्धमा विपरीत दिशा तर्फबाट आई रहेका मोटरसाइकललाई साइड दिने क्रममा ट्रेकटर तटबन्धबाट तल खसेका थिए ।
२ वर्ष अगाडि · गाउँ / समाज











