राजनीतिकम विदेशमै हुँदा असंवैधानिक तरिकाले जसपा विभाजन भयोः यादव
यस्तै हिजो प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डसंग पार्टी विभाजनबारे सामान्य कुराकानी भएको समेत जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्री मेरो पार्टी विभाजन बारे सामान्य कुराकानी भयो । अरु कुनै कुरा भएन ।’
२ वर्ष अगाडि · राजनीतिक











