आर्थिक ब्यूरोसिरहामा सार्वजनिक खोलामाथि हनुमान एग्रो फूड प्रोडक्ट कम्पनीले गरे कब्जा
डिभिजन वन कार्यालय सिरहा लहानका का मातहत रहेको वातावरण सम्बन्धि हेर्ने जिम्मेवारी पाएका मनोज कर्ण सङ्ग बुझन खोज्दा आफु यस उद्योगका विषयमा जानकार नरहेको कारण यस विषय बारे अनुसन्धान गरि थप जानकारी गराउने बताए । वातावरण ऐनलाई पालना नगर्ने जुन सुकै उद्योगलाई कानुनी दायरामा ल्याउने समेत उनले बताए ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो











