गाउँ / समाजशिक्षा प्रेमी बख्रेलले लिए दलित युवतीलाई उच्च शिक्षासम्म पढाउने जिम्मा
किताब, कोपी सहित अन्य सहयोगी किताब किन्न समस्या हुँदै आएको र साईकल बिग्रेका कारण समेत ३ किमि टाढाको विधालय पैदल जानुपर्ने बाध्यता रहि आएको युवतीले निगमा कुमारी रामले बताईन । कोचिङ गर्न मन भएपनी फ्री तिर्न नसकेको कारण पढन नपाएको र पढाईका शैक्षिक सामग्री सहित अन्य सहयोग प्राप्त भैइरहयो भने आफू मन लगाएर पढने युवती निगमा ले विश्वास दिलाईन ।
२ वर्ष अगाडि · गाउँ / समाज










