प्रमुख समाचार१४ बर्षदेखि धनुषा प्रहरीमै अड्डा जमाएका एसपीका ड्राईभर 'आजाद यादव' फालिए
उनले अहिले मान्छे पठाउन छाडेको बताएपछि उनले यसअघि मान्छे पठाएर असुली गर्दै आएको बुझिन्छ । उनले बोक्ने विभिन्न नम्बरको मोबाईलको कल डिटेल्स चेकजाँच गरे तस्करहरुसँगको सम्बन्ध छत्ताछुल्ल हुने एक व्यापारीले बताए ।
२ वर्ष अगाडि · प्रमुख समाचार











