गाउँ / समाजधनुषामा सशस्त्र प्रहरीले थाले विपद व्यवस्थापनको तयारी, बाढी र कटान रोक्न तयार
बैठकबाट जिल्ला विपद् व्यवस्थापन समितिबाट पेश भएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८१ स्वीकृत, बाढी तथा डुवान हुन सक्ने सम्भावित स्थानको पहिचान, बाढीबाट प्रभावित हुन सक्ने स्थान, क्षेत्रहरुमा रहेको जोखिमयुक्त वस्ती, टोल, गाउँहरुको सम्बन्धित स्थानीय तहहरुले तत्कालै स्थानीय विपद् व्यवस्थापन समितिवाट डुवान हुने जोखिमयुक्त वस्ती, टोल, पहिचान गरी सोही अनुसार पूर्वतयारी गरी विपद् प्रभावित व्यक्तिहरुलाई राहत, पुर्नस्थापना, उपचार लगायतका व्यवस्थापन गर्ने, सुरक्षा निकायहरुसँग रहेको जनशक्ति र सामाग्रीहरुलाई तयारी हालतमा राख्ने, मनसुन वर्षाबाट डुवान हुने स्थानहरुमा खाल्डा खुल्डी, पु
२ वर्ष अगाडि · गाउँ / समाज











