ब्यूरो-रिपोर्टरनेविसंघको अगुवाईमा धनौजीमा वृहत विरुवारोपण
अन्य नेताहरुको उपस्थितिमा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको सिँहले बताए । वातावरणमा दिनप्रतिदिन तापक्रम बढदै गएको र वन विनाशले परेको पृथ्वीको हानीलाई कम गर्न विरुवारोपण कार्यक्रमको आयोजना गरिएको बताए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










