राजनीतिकयसै हप्तामा जसपा नेपालको केन्द्रीय समिति विस्तार हुने
तर अध्यक्षको कोपभाजनमा पर्न सक्ने भयले मौन रहेका नेताहरु विद्रोह गर्न सक्ने आशंका पनि नेतृत्वलाई छ । पदाधिकारीमा युवाहरुले अवसर नपाउनेमा अधिकांश नेताहरु ढुक्क छन् । गत कार्यकारिणी समितिमा रहेका बुजुर्ग नेताहरु नै पदाधिकारीमा रहने बताइन्छ ।
२ वर्ष अगाडि · राजनीतिक











