मनोरञ्जनअश्लीलताको विरूद्ध र मौलिकता समर्थनमा, हनुमाननगरमा ‘कोसिया ३’ को आयोजन
'हामीले आफ्नो इतिहास बिर्सँदै गएका छौं। हनुमाननगरको इतिहास, प्राचीनता र धार्मिक महत्वलाई अहिले पुस्ता जानकार छैनन्, न त यसलाई अध्ययन गरिएको छ। त्यसैले यो कार्यक्रम आवश्यक भएको हो,' कोसिया आयोजन समितिका संयोजक सत्रुघन प्रसाद रायले जानकारी दिए।
२ वर्ष अगाडि · मनोरञ्जन










