मनोरञ्जनकलाकार समाजलाई जोडने कार्य गर्छ : यादव
जनकपुरधाम, २७ मँसिर । हालै सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नं. २ ख बाट निर्वाचित भएका प्रदेश सभा सदस्य राम अशिष यादवले कलाकारिता क्षेत्रले समाज जोडने कार्य गरेको बताएका छन् । बुधबार दिउँसो जनकपुरमा नेपाल सुपर डान्सर रियलिटी शोलाई उद्घाटन गर्दै यादवले कलाकारलाई
८ वर्ष अगाडि · मनोरञ्जन











