मनोरञ्जन‘बीग बोस’बाट सलमानले हटाए ‘कण्डोम’को विज्ञापन
नायक करण ग्रोवर र नायिका विपशा वासुले बिहेपश्चात एक विज्ञापनमा काम गरेका छन् । एक कण्डोम कम्पनीको विज्ञापनमा यी दुइले मोडलिङ गरे । जुन अहिले टेलिभिजनमा खुबै बज्ने गरेको छ । यो विज्ञापनमा करण र विपाशा आलिङ्गनमा वाँधिएका छन् । उक्त कण्डोमको विज्ञापन आएपछि धेरैले टीभी च्यानल पनि परिवर्तन गर्ने गर्छन् ।
८ वर्ष अगाडि · मनोरञ्जन











