ब्यूरो-रिपोर्टरलाईसेन्सको लागि अनलाईन फारम खुल्यो
न्यूज ब्यूरो || जनकपुरधाम, ८ बैशाख । यातायात व्यवस्था विभागले आजदेखि पुनः अनलाईन लाईसेन्सको लािग फारम खुल्ला गरेको छ । मोटरसाईकल, स्कुटर, जीप, कारको लागि शनिबारदेखि अनलाईन फारम भर्न सकिने व्यवस्था मिलाएको हो । गएराती १२ बजेदेखि नै अनलाईन फारम खुल्ला गरिएपनि प्राविधिक समस्याका कारण भर्न कठिनाई भएको द
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर









