न्यूज हाईलाईटमधेसकै पहिलो कर मुक्त नगरपालिका, जहाँ सबै सेवा निःशुल्क
न्यूज ब्यूरो | रौतहट, ४ भदौ । संघीय सरकारको निर्णय अनुसार स्थानीय तहको करको चपेटामा परेर सर्वसाधारण आम जनताहरुमा खलबली मच्चेको बेला प्रदेश नं. २ मा एक नगरपालिकाले सराहनीय कार्य गरेको छ । प्रदेश नं. २ को प्रथम रौतहटको क्षेत्र नं २ परोहा नगरपालिकामा आफ्नो नगरपालिका भित्रका सम्पूर्ण जनताबाट शुल्क हुने
८ वर्ष अगाडि · न्यूज हाईलाईट











