न्यूज हाईलाईटडा. राउतको गिरफ्तारी विरोधमा जल्न थाल्यो मधेस, प्रम र गृमको पुतला दहन !
न्यूज ब्यूरो, सिरहा । सिरहामा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राम बहादुर थापाको पुतला दहन गरिएको छ । स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतको गिरफ्तारीको विरोधमा सिरहाका विभिन्न स्थानमा राउत समर्थकद्धारा प्रधानमन्त्री र गृहमन्त्रीको पुतला दहन गरिएको हो । गठबन्धनका कार्यकर्ताहरु सिरह
८ वर्ष अगाडि · न्यूज हाईलाईट











