ब्यूरो-रिपोर्टरनेपालमा भारतीय पयर्टकको सँख्यामा कमी
यस वर्ष भएको वर्षातमा भएका दुई ठूला दुर्घटनामा परेका कतिपय भारतीयको त अझै पनि शव भेटिएको छैन । सन् २०२४ को अगस्टबाट भारतीय पर्यटक निरन्तर घट्दै गइरहेका छन् भने सन् २०२५ को जनवरीसम्म अहिलेसम्म नरोकिएको तथ्यांकले देखिएको छ । गत वर्ष अगस्ट महिनामा भारतीय पर्यटक ३.१ प्रतिशतले घटेका थिए ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











